शनिबार ०८ माघ २०७८

२१ असार, काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट सोमबार परीक्षणको रुपमा बिजुली उत्पादन हुँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अप,राह्न ४ बजे भ`र्चु`अल माध्यमबाट माथिल्लो तामाकोशी आयो`जना उ’द्घा’टन गर्ने कार्यक्रम त`य भएको छ ।

कूल ४५६ मे`गावाट क्षम`ताको सो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पा`दन हुन लागेको आयोजनाका प्रव`क्ता डा. गणेश न्यौपानेले जानकारी दिए । असार मसान्तभित्रै आयोजनाको दोस्रो युनिटबाट थप ७६ मेगावाट बिजुली उत्पादन गर्ने तयारी गरिएको छ ।

माथिल्लो तामाकोशीमा ७६–७६ मेगावाटका ६ वटा युनिट छन् । भदौ महिनाभित्रै सबै युनिटबाट पूर्ण क्ष’म’तामा बिजुली उत्पादन गर्ने ल`क्ष्य रहेको प्रवक्ता न्यौपानेले बताए ।

माथिल्लो तामाकोशी स्वदेशी ल`गानीको सबैभन्दा ठूलो आयोजना हो । शुरुआती लागत ३५ अर्ब रहे पनि अमेरिकी डलरको मूल्यमा आएको उता`रचढा`ब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै ८० अर्ब हा’रा’हारी पुगेको छ । त’त्कालीन प्रधानमन्त्री माथिल्लो यो आयोजनाको शि`लान्या`स गरेका थिए ।

माथिल्लो तामाकोशी आयोजनाबाट उ¥त्पादित बिजुली वि’द्युतगृह रहेको गोगरबाट न्यू खिम्ती सबस्टेशन हुँदै ढल्केब`र पुग्नेछ । ढल्केबर सबस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा माथिल्लो तामाकोशीबाट उत्पादित बिजुली जोडिने छ ।

आयोजनाले आइतबार मात्रै गोगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको थियो । आयोजनाले शनिबार ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।

आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि यही असार १३ गतेदेखि १९ गतेसम्म आवश्यक तयारी गरिएको थियो । त्यसमा विशेषगरी प्रसा`रण लाइन व्य`वस्था`पनको काम गरिएको थियो ।

माथिल्लो तामाकोशीको वि’द्युत् गृ’हबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सवस्टेशनमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणको प्रणाली स¥ञ्चालन विभागले यही असार १२ गते एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी दिएको थियो

सो अवस्थामा प्रणालीमा वि’द्युत् अपु`ग हुने भएकाले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकको छोटा समयका लागि विद्युत् क’टौ’ती भएको थियो ।

त्यस समयमा प्राधिकरणले कुलेखानी ज`ला`श`यको पानी प्रयोग गरी य`थाश`क्य विद्युत् क’टौ’तीको समय कम गर्न प्रयास गरेको थियो । यसअघि आयोजनाको सु’रु’ङ’मा पानी हालेर हाल पनि परीक्षणलगायतका काम निय`मित गरिएको थियो ।


Last Updated on: July 5th, 2021 at 7:25 am
२६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया