शनिबार ०८ माघ २०७८

घ’टनाक्रमलाई अ’तिरञ्तिज पार्न आएको भन्दै चितवनमा एक युट्युव क’न्टेन्ट क्रि’यटर (युट्युबर) लखे`टिएका छन्।

पूर्वी चितवनको राप्ती नगरपालिका ब्र’म्हस्थानी सामुदायिक वनको जंगलमा क्यामेरा लिएर पुगेका युट्युबर भोजराज थापालाई स्थानीयले लखे`टेका हुन।

सुजिता असार ११ गतेदेखि ह’राइरहेकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वे’पत्ता भएकी थिइन् ।जङ्गलमा च्याउ टि’प्न गएका स्थानीयवासीहरुले आइतबार साँझ श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

वनको बीचमा एउटा झा’ङमा अ’ड्किएको अवस्थामा उनको श’व फे,ला परेको प्रहरीले जनाएको छ । श’व ग’लेको अवस्थामा फे`ला परेको छ ।शो श’व र घ’टनाको भिडिओ बनाउन गएका युट्युव क’न्टेन्ट क्रि’यटर भोजराज थापालाई स्थानियले अ’प,श`ब्द प्रयोग गरेका थिए।

भिडिओ नखि`च्न र तत्का,ल घ’ट,नास्थल छो’ड्न उनलाई स्थानीयले द’बा`ब दिएका थिए। पछिल्लो समय युट्युबरहरुले घ`ट,नाहरुलाई अ’तिर`न्जित पा’र्ने गरेको आ`रो`प छ। राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको श’व भेटिएपछि आज दिनभर नगरपालिका स्थित राजमार्ग क्षेत्र त’नावग्र’स्त रह्यो ।

जं,गलमा मृ’त अवस्थामा फे,ला परेकी २३ वर्षीया सुजिता भण्डारीको श’व उ’ठा,एर पो’ष्ट’मा’ट’मका लागि प्रहरीले अस्पताल लै’जाँदै गर्दा स्थानीयले श’वलाई रो’केका थिए ।ह’राएको १० दिनसम्म पनि प्रहरीले घ’टनाबारे केही अनुसन्धान गर्न नसकेको भन्दै स्थानीयहरु प्रहरी प्रशासनवि’रुद्ध ना’राबा,जी गर्दै पूर्वपश्चिम राजमार्ग अ’वरु,द्ध गराएका हुन् ।

स्थानीय र चितवनका प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला बीच भएको वार्तापछि दुई बुँदे सहमति भएको छ । मृ’त’कको श’व पो’स्ट’मा’ट’म गर्ने, घ`टनाको निष्पक्ष छा’नविन गर्ने र प’रिवारलाई रा’हतका लागि सरकारसँग सिफा`रिस गर्ने सहमति भएको छ ।

सह`म`तिपछि अहिले राजमार्ग सञ्चालनमा आएको छ ।स्थानीयले बिहान ९ बजेदेखि ४ बजेसम्म राजमार्ग अ’वरु`द्ध गराएका थिए ।भिडियो खिच्नका लागि भोजर्राज थापाको साथमा जिबन पाण्डे लगाएत अन्य युट्युबर समेत चितवन पुगेका थिए । नेपाल खबर बाट


Last Updated on: July 6th, 2021 at 7:30 am
४४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया