बुधबार ०५ माघ २०७८

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथले निषेधाज्ञाको समयमा हरा`एका मोटरसाईकल नि`यन्त्र`णमा लिई धनीलाई ह`स्तान्त`रण गरेको छ ।

कोभिड १९ म´हामा`री नियन्त्रण, रो´कथा`म तथा उपचारको लागि सरकारले जारी गरेको नि`षेधा´ज्ञाको समयमा विभिन्न स्थानबाट हरा`एका मोटरसाईकल र स्कु`टरलाई मंगलबार महाशाखाका प्रमुख

एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । हस्ता`न्तरण गरिएकोमा ३३ वटा मोटरसाईकल र ८ वटा स्कुटर छन् ।

पछिल्लो समय चोरी भएर पक्राउ गरेको अधिकांश मोटरसाइकलहरु बजाज कम्पनीको पल्सर र हिरो होन्डा कम्पनीका रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विशेष गरेर चो`री गर्ने समुहले सस्तो,

सुल`भ, आकर्षक र बढी डिमा`न्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चो`री गर्ने गरेको पाईएको छ । युवा पुस्ताको रोजाई र ग्रामीण भेगमा समेत माग बढी भएकाले पल्सर मोटरसाईकल बढी चो`री हुने गरेको बुझाई महाशाखाको छ ।

महाशाखाले यस आर्थिक बर्षमा मात्रै हरा`एका ४ सय १३ वटा मोटरसाइकल खो´जत`ला`स गरी सम्बन्धित धनीलाई जिम्मा दिएको र चो`रीमा संल`ग्न ५१ जनालाई पक्रा`उ गरेको छ । रातोपाटी बाट


Last Updated on: July 6th, 2021 at 2:39 pm
१९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया