बुधबार ०५ माघ २०७८

२२ असार, काठमाडौं । चितवनको ब्र`ह्मस्था,नी सामुदायिक वनमा मृ`त फे`ला परेकी सुजिता भण्डारीको श`व पो`ष्टमा`र्टमका लागि काठमाडौं ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको पो`ष्ट`मा`र्ट`म हुनेछ ।

पो`ष्ट`मा`र्ट`मको रि,पो,र्टबाट सविता भण्डारीको मृ`त्युको का`रण खुल्ने प्रहरीले जनाएको छ । राप्ती नगरपालिका–३ घर भएकी २२ वर्षीया

सुजिताको श`व आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भे`टिएको थियो । उनी असार ११ गते बिहान ६ बजे घरबाट साथीको घर जान्छु भन्दै हिँडेकी थिइन् ।

तर सोही दिन दिउँसो भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अ´पह`रण गरेको बताएकी थिइन् । उनको परिवारले सविताको अ`प`ह`र`ण भएको भन्दै प्रह`रीमा उजु`री दिएको थियो । अन्लाईन खबर बाट


Last Updated on: July 6th, 2021 at 3:06 pm
१२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया