बुधबार १२ माघ २०७८

नेपालगन्ज । मानसिक कमजोर भएका एक युवामाथि स’श’स्त्र प्र’ह’रीले सामुहिक कु’ट’पि’ट गरेको छ । नेपालगन्ज भन्सार नाका जमुनाहामा सोमबार युवालाई स’श’स्त्र प्र’ह’रीले कु’टपि’ट गरेको हो ।

भन्सार नाकामा सधै घुमफिर गरिरहने एक युवालाई च’रेश लगेको आ’रो’पमा स’श’स्त्र प्र’ह’रीले कु’टपि’ट गरेको स्थानीयले जनाएका छन् ।

मानसिक कमजोर भएका जमुनाहामा बस्दै आएका झलक नेपालीलाई स’श’स्त्र प्र’ह’रीले गा¥जा ल्याएको भन्दै कु’ट’पि’ट गरेको पि’डित नेपालीले बताए। सोमबार भारतको रुपैडिहा जाने क्रममा उनलाई स’श’स्त्र प्र’ह’री’ले नेपालगन्ज भन्सार नाकामा चेकजाँचको निहुमा कु’ट’पि’ट गरेको पि’डित नेपालीले जानकारी गराए।

हरियो भाङ्गको पत्ता राखेको आ’रो’प’मा मलाई कु’ट’पि’ट गरियो उनले भने ।एक जना महिला स’श’स्त्र प्र’ह’री र ४ जना पुरुष स’श’स्त्र प्र’हरीले कु’ट’पि’ट गरेको उउनल बताए। कु’ट’पि’ट पछि हातमा निलडाम, शरिरमा चो’ट’प’टक र टाउँकोमा ४ काटा लागेको जानकारी गराए।

बिनाकारण मानसिक कमजोर भएकालाई पि’टनु अ’प’राध रहेको स्थानिय एक जना नागरिकले भने । मैले कु’ट’पि’ट नगर्नु भनेको हो ६ र ७ जना स’श’स्त्र प्र’ह’री’ले बु’ट, ला’ठ्ठीले हान्नुभयो उनले भने ।

विहान १० बजे मानसिक कमाजोर भएका युवालाई यसरी कु’ट’पि’ट गर्नु मानवअधिकार हनन भएको उनले बताए । दिनभरी भन्सार नाकाका आसपासका होटल, पसलमा काम गर्ने नेपालीलाई स’श’स्त्र प्र’ह’री’को टीमले कु’ट’पि’ट गर्नु निन्दनिय रहेको उनले बताए ।उनका अनुसार शरिर भरी निलडाम रहेको छ ।

आँखाको अगाडी चो’ट लागेर का’टे’को हुनाले १०÷१० रुपैया उठाएर उपचार गरेको उहाँले बताए । यता स’श’स्त्र प्र’ह’री बाँकेका प्रमुख एसपी अशोक कुमार बमले भने घ’ट’ना’को बारेमा जानकारी नभएको बताए। यस बारे बुझ्ने समेत उनले जानकारी गराए।न्युज२४


Last Updated on: July 6th, 2021 at 5:10 pm
५१० पटक हेरिएको

तपाईको प्रतिक्रिया