सोमबार १० माघ २०७८

काठमाडौँ — नेपाल सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दोस्रोपटक लगाइएको निषेधाज्ञाअघिकै अवस्थामा सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो ।

अब नेपालका सबै हवाई उडानहरु सामान्य झैं नियमित उडान हुने छन् । को`रोना संक्र`मणका कारण वैशाख २० गतेदेखि अ´नि´श्चितका´लका लागि रोकि´एको आन्तरिक उडान बिहीबारदेखि आधा संख्यामा संचा`लनमा ल्याएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बो´धन गर्दै ‘सं´क्र´मण´को सा´ङ्लो चुडा`उन’ उडान बन्द गर्नुपर्ने निर्णय लिएको बताएका थिए ।

त्यसयता किस्ता किस्तामा श`र्तसहित गन्त`व्य तोकेर अन्तर्राष्ट्रिय उडान खुला गरिँदै ल्याइएको थियो ।यस निर्णयले मलेसिया लगायत खाडी मुलुकमा कार्यरत नेपालीहरु पनि घर फर्कनको लागि स`हज हुने भएको छ ।

जुलाई महिनामा केहि संख्यामा मात्र हवाई उडान खुलेकोले धेरै भन्दा धेरै नेपालीहरु नेपाल फर्कन सास्ती भईरहेको अवस्थामा यस निर्णयले अब सहज हुने मलेसियामा कार्यरत नेपालहिरु बताउछन् । हिमाल टाइम्स बाट


Last Updated on: July 7th, 2021 at 10:31 am
२८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया