बुधबार ०५ माघ २०७८

काठमाडौँ – राधेश्याम पासवानले जा’ती’य वि’भे’द गर्ने शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले राजीनामा दिनु पर्ने माग गरेका छन् । मन्त्रीले राजीनामा नदिए आफू अ’न’स’न बस्ने चे’ता’व’नीसमेत दिएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकको विषेश समयमा बोल्दै सांसद पासवानले दलितलाई ब्यक्तिको घर, धारा, मन्दिरमा अझै द’लि’तलाई प्रवेश नि’षे’ध गरेको बताउँदै विभिन्न समयमा का’नु’न बनाएपनि कार्या|न्वयन नभएको बताए ।

उनले राजधानीमै रुपा सुनारमाथि जा’ती’य वि’भे’द भएको बताउँदै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आ’रो’पि’तलाई छुटाएकोमा आ’प’त्ति जनाए । मन्त्री श्रेष्ठले रा’जी’ना’मा नदिए अ’न’स’न बस्ने चे’ता’व’नी समेत दिए ।उनले भने– ‘शिक्षामन्त्रीले आ’रो’पी’लाई आफ्नै सरकारी गाडीमा हालेर लैजानुभयो, यो सं’वि’धा’नको खिल्ली

उडाएको त हैन र यो सदनबाट म शिक्षा मन्त्रीको रा’जी’ना’मा माग्छु । यदि रा’जी नामा नदिने हो भने संसदमा अ’न’स’न बस्न राजी हुन्छु ।’ उनले मन्त्रीले रा जी’ना’मा नदिए देशका ६० लाख दलितहरू आ’न्दो’ल’नमा उत्रिने बताए ।


Last Updated on: July 7th, 2021 at 6:27 pm
२४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया