बुधबार १२ माघ २०७८

काठमाडौं । काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई सरकारी गाडीमा लिएर घर लैजाने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई असार २९ गते अदा`लतमा उपस्थित हुन सर्वाे`च्च अदा`लतले आदेश दिएको छ ।

सञ्चारकर्मी रुपा सुनारले आफूमाथि जातीय वि`भे`द गरेको भनि घरबेटी प्रधान र मन्त्री श्रेष्ठलाई पदबाट बर्खा`स्त गर्न भनि दिएको रि`टमा सर्वो`च्चले २९ गते मन्त्री श्रेष्ठलाई उपस्थित हुन आदेश दिएको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले मन्त्री श्रेष्ठसँगै दुबै पक्षलाई असार २९ गते अदा`लतमा छलफलका लागि बोलाएको छ ।

रुपा सुनारलाई जातका आधारमा कोठा भाडामा नदिएछि चर्किएको यो घट`नामा मन्त्री श्रेष्ठ एकाएक मु`छिन पुगेका थिए । सिंहदरबारको हिरा´सतमा राखेर प्रहरीले अनुसन्धान गर्दा मन्त्री श्रेष्ठले फिल्मी शैलीमा घरबेटी प्रधानलाई सरकारी गाडीमा घर लिएर गएका थिए ।

जा´तीय विभे`द गरेको भनि घरबेटीमाथि सबै खनिरहेको अवस्था मन्त्री श्रेष्ठको प्र`वेशले झनै तरंग पै`दा गर्यो । पछि मन्त्री श्रेष्ठले आफूले अब आइ`न्दा त्यस्तो काम नगर्ने भनेर क्ष`माया`च`ना पनि गरे ।

तर, रुपा सुनारले जा`तीय विभे`द गर्नेलाई कारबाहीको माग गर्दै न्यायका लागि सर्वाेच्चमा मन्त्री श्रेष्ठ र घरबेटी`वि`रुद्ध मु`द्धा दा`यर गरेकी थिइन् । उनले दा`यर गरेको मु`द्धामा मन्त्री श्रेष्ठको बर्खा`स्ती र घरबेटीलाई कार´बाहीको माग गरिएको छ । न्युज24 बाट


Last Updated on: July 7th, 2021 at 8:28 pm
३०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया