सोमबार १० माघ २०७८

बिदेशमा काम गर्नेले हुण्डी बाट पैसा पठाउ,कर माथि कर, भ्र’ष्ट पाल्न किन चार्ज तिर्ने? राज्यको बार्षिक बजेट पनि रेमिटेन्स मार्फत धान्नु पर्ने, बिदेशमा पी’डा सहेर पनि, जीवन र म’रणको बिचमा रहदा पनि राज्यले वास्ता नगर्ने,

को’भि’डले आकुलव्याकुल भएको जनता लाई निशुल्क उ¥द्दार गर्नुको सट्टा , हवाई भाडाको मूल्य वृद्धि गरेर उल्टै खाडिको चर्को घामले रन्थनिएको टाउकोमा अझ त’नाब दिने, दैनिकी उपभोग्य बस्तुमा मूल्य वृ’द्धि गरि जनताको चुलो बन्द गर्ने,अनि हामीले किन कर ,र रेमिटेन्स तिर्ने?

परदेशको ठाउँमा मृ’त्यु भएर थन्किएको ला¥स हरु नदेखेको झै गर्ने, कम्पनीले दिएको बिमा हसुर्ने अनि,उल्टै ला’स ल्याउन पैसा उठाउने , कर र रेमिटेन्स किन तिर्ने?

मोबाइल डिभाइस रजिस्टार गर्नुपर्ने , यो सकारात्मक कुरा हो म सम्मान गर्छु,तर १ भन्दा बढि डिभाईस भए, कर तिर्नुपर्ने ? त्यो पनि दोहोरो कर? बिदेशमा सामान किन्दा पनि कर तिर्नुपर्ने नेपालमा पनि कर तिर्नुपर्ने , जनता मेसिन हुन्? पैसाको बोट हुन्?

ल कर ,रेमिटान्स पनि तिर्नुपर्छ ,तर के का लागि हजारौं स्या¥लको बथान पाल्न? बिष्णु पौडेल जस्तो सु¥कुम्बासी लाई करोडपति बनाउन ? मैले पटकपटक तिरेको कर र रेमिटान्स ले ब’दलामा मैले के पाए? राम्रो सडक? गुणस्तरीय शिक्षा,स्वा’स्थ ? केही पाईन,किन तिर्ने? तिम्रा छोराछोरीलाई अमेरिका र युरोप पठाउन? कि के का लागि तिर्ने?

समग्रमा हेर्दा जनताले जति कर , रेमिटान्स दिए पनि तिमीहरूको नि’यत बिकास तिर गएको देखिएन, रेमिटेन्स वा कर भनेको जनताले गर्ने लगानी हो, त्यस लगानी बाट फाइदा हुदैन भने,त्यो लगानी किन गर्ने?

मैले निरन्तर यो एक दशकमा राज्य प्रति जिम्मेवार नागरिकको भुमिका खेले तर यो एक दशक सम्म पनि मैले लगानि गरेको रकमको प्रतिफल पाईन भने, अब मैले लगानि बन्द गर्दैछु, खाडीमा हुने युवाले एकपटक सोच्नुस त,

तपाईले १८ घण्टा काम गर्दा, परिवार बाट टाढा भएर तपाई ले राज्य लाई रेमिटेन्स दिनुहुन्छ , घरमा आमाको खुट्टा खालि छन,छोराछोरीलाई भनेको जस्तो शिक्षा र स्वा¥स्थ दिन सक्नुभएको छैन, गाउँमा यसो केही उत्पादन गरेर बेचौ भन्दा पनि कर तिर्नुपर्ने ,

आफ्नो देश देखि परदेश सम्म अ’प’हेलना सहनु पर्ने,अनि जागिर बिहिन हरु, काम नगरि नेतालाई करोड पति बनाउने ?खासमा भन्ने हो भने रातो कार्पेटमा त खाडि बाट फर्कने युवालाई हिडाउन पर्ने हो, जसले देशको अर्थतन्त्र बोकेका छन,

रेमिटान्स नदिउ अब,फाइदा बिनाको लगानी किन गर्ने? जनताले कर तिर्ने, बिउ बिजन नदिने, मल नदिने,जल नदिने, उत्पादन भएको बस्तु बेच्न बजार नदिने , अनि किन कर तिर्ने?

नेताले बार्षिक महङ्गो गाडी चढ्ने,जनतालाई साईकल चड्ने हैसियत नहुने, बिना काम,नेता करोपति बन्ने, जनताको बार्षक कमाई $200 पनि नहने, जनताले तिरेको कर लु,टेर स्विस बैंकमा थुपार्ने,अनि जनताले किन कर तिर्ने? रेमिटेन्स किन तिर्ने? भयो बन्द गरौ यो,


Last Updated on: July 8th, 2021 at 10:55 am
३८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया