बुधबार १२ माघ २०७८

इजरायल । नेपाली राजदूतावास इजरायलको पहलमा ईजरायल सरकार, इजरायलमा रहेका विभिन्न स्वास्थ्य संस्था, व्यवसायिक क्षेत्र–कम्पनीलगायतबाट

संक`लित तथा नेपाली दू`तावा`स परिवारसहित ईजरायलवासी नेपालीहरुबाट संक`लित सहयोग रकमबाट खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणहरु लिएर नेपाल एअरलाइन्सको विमान ‘एयरबस ३३२) ईजरायलको

तेल अभि`व स्थित वे`नगु´रिय`न अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडेको छ । नेपालको को`रो`नावि`रु`द्धको ल`डा`ईँमा साथ दिन ईजराय`ल सरकार, ईजरायलका विभिन्न गै`रसरकारी संस्था–कम्पनी

तथा दूतावास परिवार सहित ईजरायलवासी नेपालीहरुको संयुक्त प्रयासस्वरुप जुटाईएका ५८ थान भेन्टिलेटर, १२० थान अक्सिजन कन्सनट्रेटर, मोबाइल को´रोना टे´ष्टिङ ल्या´ब, पीसीआर टेष्टिङ कि´ट्स, एन्टिजेन टेष्टिङ किट्स, कोरोनाविरुद्ध लड्न सघा`उने औषधि, मास्क, पीपीई, ग्लब्स, स्यानिटाइजरलगायतका

२० करोड नेपाली रुपैयाँ बराबरका कोभिड–१९ सम्बन्धी करिब १८ टन विभिन्न स्वास्थ्य सामग्री लिएर नेपाल एअरलाईन्सको उक्त विमान उडेको हो । नेपाली राजदूतावास इजरायलले आफ्नो आधिकारी फेसबुक पेजमार्फत् ईजरायलमा नेपाली ध्व´जावा´हकको पहिलो

औप`चा`रिक उडान (मेडिकल कार्गो चार्टर्ड उडान) सम्भ`व तुल्याउँदै यस अभियानलाई निश्कर्षमा पु-याउन सहयोग गर्ने प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सं`स्कृ`ति, पर्यटन तथा नागरिक उ`ड्डय`न मन्त्रालय, सीसीएमसी, नेपाल एअरलाइन्सलगायतलाई आभार प्रकट पनि गरेको छ । न्युज24 बाट


Last Updated on: July 8th, 2021 at 3:21 pm
३२० पटक हेरिएको

तपाईको प्रतिक्रिया