शनिबार ०८ माघ २०७८

काठमाडौं। सिरियामा गृह यु’द्धका कारण लाखौं मानिसले ज्या’न गु’माएका हुन्। ९ वर्षदेखि जारी यु’द्धमा मृ’त्यु हुनेको सङ्ख्या तीन लाख ८० हजार भन्दा बढि छ।

मा’रि’नेमा हजारौं बालबालिका समेत छन।सिरियामा जारी द्व’न्द्व’का कारण एक करोड ३० लाख बढि सि’रियाली ना’गरिक आन्तरिक वा बाह्यरूपमा विस्थापित भएका छन्। यु’द्धका कारण सिरियामा अर्बोँ

अमेरिकी डलर बराबरको भौतिक संरचना न’ष्ट भएका छन्। धेरै वालबालिका टु’हु’रा भएका छन्। यसैबीच, सामाजिक सञ्जालमा पछिल्लो समय एउटा फोटो भा’इरल बनेको छ। जसमा एक ४ बर्षीय बालक देश छा’डेर मरुभूमीको बाटो हुँदै छि’मेकी मुलक जोर्डन जान लागेको देखिन्छ।

आफ्नी आमा र बहिनीलाई गु’माएका बालकले हातमा एउटा झोला समातेका छन्। उक्त झोला’मा आमा र बहिनीको लुगा रहेको बताइएको छ। सिरिया देखि जोर्डन जान मरुभूमिको यात्रा गरिरहेका बेला अधिकारीहरुले फोटो लिएका हुन्।

यो फोटोले सि’रियाली नागरिकको अवस्थाबारे धेरै कुरा बोल्ने दा’बी गरिएको छ। सिरियाको दक्षिणी सहर दारामा सन् २०११ को मार्च १५ देखि सुरू भएको सरकारवि’रोधी आ’न्दोलनपछि सि’रिया कल्पना नगरेको गृ’हयु’द्धमा पुगेको हो।

सि’रियाली राष्ट्रपति बसर अ’ल-स’द वि’रोधी आ’न्दो’लनलाई सरकारले क’डारूपमा द’वाउन खोजेपछि चारैतिर स’शस्त्र द्व’न्द्व च’र्किएको थियो। जसका कारण सि’रिया लगायत छिमेकी जि’हादी समूह र विश्व स’मुदायको पनि त्यहाँ प्रवेश पाएको छ। सिधा कुरा बाट


Last Updated on: July 9th, 2021 at 12:50 pm
२८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया