बुधबार ०५ माघ २०७८

अन्त’र’जा’ती’य विवाह गरेका कारण ध’म्की आएको दाबी गर्दै कैलालीबाट नव दम्पतीले सामाजिक स’ञ्जाल (ट्विटर)मा भिडियो पोस्ट गरेका छन् ।

ट्विटरमार्फत सार्वजनिक सो भिडियो कैलालीको जङ्गलबाट पोस्ट गरेको दाबी गरिएको छ । कैलालीको भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजा’ती’य विवाहका कारण जङ्गलमा लुक्न बा’ध्य भएका हुन् ।

प्रकाशको आफन्तले दिएको जानकारी गराउँदै अधिकारकर्मी जेबी विश्वकर्माले सो भिडियो आफ्नो ट्विटर ह्यान्डलबाट पोस्ट गरेका छन् । भिडियोमा प्रकाशले विवाह गरेपछि परिवारले नमानेको हुनाले जङ्गलमा आउनुपरेको बताएका छन् । मालतीले भनेकी छिन्–‘हामीलाई ध’म्की दिएका छन् ।’

रुकुम प¥श्चिममा भएको घ’ट’ना दोहोरिने ध’म्की’पूर्ण म्यासेज आएको जानकारी गराउँदै उनीहरूले जीवन ब’चाउन अपिल गरेका छन् । अन्तरजा’ती’य विवाहका कारण भएको झ’ड’प’मा रुकुम प¥श्चिममा जाजरकोटका २१ वर्षीय नवराज विक सहित ६ जनाको ज्या’न गएको थियो । दम्पतीले आफूहरूले प्रेम गरेर विवाह गरेको र मालतीको पेटमा बच्चा भएको उल्लेख गर्दै टाढा हुन नचाहेको बताएका छन् ।

घ’ट’ना’बारे जानकारी नभएको कैलालीका एसपी विश्व अधिकारीले बताए । रातोपाटीसँग कुरा गर्दै अधिकारीले भने–‘अहिलेसम्म घ’ट’ना जानकारीमा थिएन, यसबारे बुझेर अ’नु’स’न्धा’न अगाडी बढाउँछु ।’
भिडियो –भिडियो हेर्नुस


Last Updated on: July 9th, 2021 at 3:08 pm
२०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया