शनिबार ०८ माघ २०७८

काठमाडौ । वि’वादमा परिरहने चलचित्र कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी फेरी वि’वादमा आएका छन् । उनी मोडल गरिमा शर्माको विषयमा प्रशारण गरेको सामग्रीलाई लिएर वि’वादमा आएका हुन् ।

उनले गरिमा र गायक दुर्गेश थापालाई लिएर कार्यक्रम बनाएका थिए । गरिमा र दुर्गेशमा टिकटक लाइभमा बनाएको भिडियोलाई लिएर बनाएको समाचारले उनी वि’वादित भएका हुन् ।

आफुहरुले रमाइलोका लागि बनाएको भिडियोलाई लिएर अनावश्यक टिप्पणी गर्दै कार्यक्रम बनाएको भन्दै मोडल गरिमा भने प्रकाश सुवेदी वि`रु`द्ध का`नुनी उपचारमा जाने भएकी छन् । टिकटकमा बनाएको

भिडियोको केही भाग प्रसारण गरेर आफ्ना बारेमा पुरै रिपोर्ट तयार पारेको भन्दै उनले आ’पत्ती जनाएकी छन् । आफ्नो चरित्रलाई लिएर अनावश्यक टिप्पणी गरिएको भन्दै उनले चि`त्त दु`खा`ए`की छन् ।

रजतपट कार्यक्रम प्रशारण भएपछि उनले निकै भा`वु`क हुँदै भिडियो लाइभमा आएर प्रकाश सुवेदी र उनको कार्यक्रम वि`रु`द्ध का`नु`नी उपचारमा जाने बताएकी थिइन् ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै शर्माले असार २४ गते एपिवान टेलिभिजनबाट प्रसारित रजतपट कार्यक्रममा आफ्नो बिषयमा अतिर`ञ्जित र भ्र`मपूर्ण रिपोर्ट प्रसारण गरेको भन्दै गम्भिर आप`त्ति जनाएकी छन् ।

रजतपट कार्यक्रममा च`रि`त्र ह`त्या गरिएकोप्रति गम्भिर आप`त्ति १ भन्दै उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘केहि दिन अगाडि टिकटक लाइभमा खेल खेल्ने क्रममा हाँसो ठ`ट्टामा बोलिएका संवादहरूका टु’क्राटु’क्री तानेर

राष्ट्रिय टेलिभिजनबाट उक्त सामाग्री प्रसारण गर्नु सरासर गलत हो ।’ ‘उक्त सामाग्री तयार गर्नुअघि कार्यक्रम प्रस्तो`ता प्रकाश सुवेदी ज्यूसँग टेलिफोन सम्पर्क भै, सामान्य बिषय रहेको र हाँसो ठ`ट्टा मात्र रहेको भनि

सत्यतथ्य जानकारी गराउँदा गराउँदै पनि यसरी वदनियतपूर्ण समाचार प्रसा`रित गर्नुले म माथि गम्भिर अन्या`य भएको महशुस गरेको छु’ उनले विज्ञप्तीमा अगाडि भनेकी छन्– ‘तसर्थ न्यायका निम्ति सम्बन्धित निकायसम्म

पुग्न वा`ध्य भएको व्यहो`रा पनि यसै विज्ञप्तीमार्फत जानकारी गराउनु चाहन्छु ।’ उनले विज्ञ`प्तीको अत्यमा भ्रामक र बद`निय`तपूर्ण समाचारमा विश्वास नगर्न समेत सबैलाई आग्रह गरेकी छन् । ताजा खबर बाट


Last Updated on: July 9th, 2021 at 5:16 pm
४१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया