बुधबार ०५ माघ २०७८

काठमाडौं । पाँचथरमा प`हिरोले पु`रिएर गम्भीर घा`इते भएकी १५ वर्षीया सञ्जिता राईको मृ`त्यु भएको छ ।

पाँचथरको फिदिम १ स्थित शनिबारे बस्दै आएकी उनको उपचारको क्रममा शुक्रबार बीएण्डसी अस्पतालमा मृ`त्यु भएको हो ।

बुधबार राति करिब नौ बजेतिर चर्पी गरिरहेको बेला वन डिभिजन कार्यालय पाँचथरको पर्खाल भ`त्कि`एर उनी पु´रिन पुगेकी थिइन । उनी चर्पी बसिरहेकै बेला `पुरि`एको अवस्थामा प्रहरी र स्थानीयले आधा घण्टा पछि

उद्धा`र गरेका थिए । अचेत अवस्थामा प`हिरोबाट निकालिएकी सञ्जिताको पाँचथर फिदिमस्थित समर्पित अस्पतालमा उपचार हुन सकेको थिएन ।

त्यसपछि उनलाई उपचारका लागि झापास्थित वि एण्ड सी अस्पताल पुर्याइएको थियो । स्थायी घर भोजपुर भएकी सञ्जिता करिब १० वर्षदेखि फिदिम शनिबारे बस्दै आएकी थिइन् ।

बुबाको मृ`त्यु भएको र उनकी आमा बिदेशमा रहेको बताइएको छ । उनी कक्षा ८ मा पढ्दै थिइन् । न्युज२४ बाट


Last Updated on: July 10th, 2021 at 9:47 am
६६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया