बुधबार १२ माघ २०७८

एजेन्सी । भारतमा को`रोनाभा`इर`सबाट दैनिक सङ्क्र`मितको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्या`ण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा को`रोनाभाइ`रसका कारण एक हजार २०६ जनाको मृ`त्यु भएको जनाएको छ ।

भारतमा यसअघि एक दिनमा ९११ जनाको को`रोनाभा`इरसका कारण मृ`त्यु भएको विवरण शुक्रबार बिहान सार्वजनिक गरिएको थियो । योसँगै भारतमा को`रोनाका कारण अहिलेसम्म चार लाख सात हजार १४५ जनाको मृ`त्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४२ हजार ७६६ जना को`रोनाभाइ`रसबाट स`ङ्क्र`मित भएका छन् । भारतमा अहिले स`ङ्क्र`मित अवस्थामै रहेकाहरूको कुल सङ्ख्या चार लाख ५५ हजार ३३ पुगेको छ ।

यो सङ्ख्या कुल स`ङ्क्र`मि`तमध्येको १.४८ प्रतिशत रहेको छ ।स`ङ्क्र`मित भएर पनि अहिले स`ङ्क्र`मणमुक्त भइसकेकाहरूको सङ्ख्या भारतमा अहिलेसम्म कुल दुई करोड ९९ लाख ३३ हजार ५३८ पुगेको छ ।

भारतमा पछिल्लो एक दिनमा ४५ हजार २५४ जना को`रोना भाइ`रसबाट स`ङ्क्र`म`णमुक्त भएका छन् ।स`ङ्क्र`म`णमुक्त भएकाहरुको सङ्ख्याभन्दा थ`पिए`का स`ङ्क्र`मि`तहरूको सङ्ख्या थोरै भएकाले

अहिले स,ङ्क्र,मित अवस्थामै रहेकाहरूको सङ्ख्या पनि घ`ट्दै गइरहेको छ । भारतमा अहिले स`ङ्क्र`मणमु`क्त भएकाहरूको सङ्ख्या ९७.२० प्रतिशत रहेको छ । न्युज२४ बाट


Last Updated on: July 10th, 2021 at 3:10 pm
२१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया