बुधबार ०५ माघ २०७८

घोराही उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष राजेन्द्र बुढामगर यतिखेर वि’छिप्त छन्।

उनका २१ वर्षीय छोरा एन्जल बुढामगर चो,र बाटोबाट अमेरिका जाने क्रममा को’लम्बियाको क्यारेबियन सागरमा असार ७ गते डुंगा दु’र्घ,टना हुँदा बे’पत्ता छन्।

दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार पश्चिम दाङको बबई गाउँपालिकाको हापुरेका रमेश बैठामगर र नेपालगञ्ज घर भइ पछिल्लो समय तुलसीपुरस्थित ससुरालीमा बस्दै आएका हेमराज अधिकारी पनि डुंगा दु’र्घ,टनामा परि बेपत्ता रहेको सूचना आएको छ।

उक्त डुंगा दु’र्घ,टनामा परी दाङसहित नेपालका सात जना युवाको स्थिति हालसम्म अ’ज्ञा,त रहेको छ। घोराहीका एजेन्ट टोपबहादुर जिसीले अमेरिकको स’पना देखाएपछि उनकै माध्यमबाट आफ्नो जेठो छोरा एन्जल गत चैत महिनाको ८- ९ गतेतिर घरबाट हिँडेको वडाध्यक्ष बुढाले जानकारी दिए।

‘मेरा दुई छोरामध्ये एउटा छोरा गु’माउनु परेको छ,’ अध्यक्ष बुढाले भने, ‘चोर बाटोबाट गलत तरिकाले कोही कसैले पनि सन्तान अमेरिका पठाउने काम नगर्नुहोला।’ आफूले अबै,ध तरिकाबाट नजान भने पनि स्थानीय मेनपावर एजेन्टले देखाएको अमेरिका सपनाका कारण छोरा अमेरिका जान ला’लायित बनेको उनले बताए।

यति भनेर वडाध्यक्षले फोन आफ्ना भाइ जनकलाई थमाए। उनीहरू एउटै घरमा बस्छन्। जनकका अनुसार उनीहरूको घरपरिवारले असार २१ गते भतिज एन्जलको आ’त्माको शा’न्तिको लागि भनेर सामूहिक प्रार्थना गरिसकेको जानकारी दिए। ‘हामीले क्रि’श्चियन धर्म अं’गालेका छौं र त्यसैले हामीले बाबुको आत्माको शा’न्तिको लागि गत सोमबार प्रार्थ,ना गरिसक्यौं,’ उनले भने।

मेक्सिकोमा रहेका दाङ घोराहीको मिलनचोक बस्ने गु’मान रोकाले आफूलाई भतिज एन्जल लगायत दाङका तीन जना उक्त दु’र्घटनामा मृत्यु भएको जानकारी पहिलोपटक दिएको जनकले बताए। जसले कोलम्बियाबाट प्रकासित खबरहरूका लिं’कसहितको समाचार उनलाई म्यासेज गरिदिएका थिए।

त्यसपछि बुढाको परिवारले अन्य सम्पर्क सूत्र र स्रोतसँग पनि घ’टनाबारे बुझ्यो। कोलम्बियामा भएका नेपाली तथा एन्जलसँगै डुंगामा यात्रारत् र पौ’डिएर बाँच्न सफल बंगाली ना’गरिकसँग पनि जनकले आफैंले कुरा गरे। सबै स्रोतहरू बुझ्दा डुंगा दु’र्घटनामा एन्जलको मृ’त्यु भएको निश्चित भएपछि आफूहरूले मृ’त्युपछिको प्रार्थना गरेको जनकले जानकारी दिए।

जनकका अनुसार एन्जलले सोमबार बिहान फोन सम्पर्क गरी आफू डुंगा चढ्न जान थालेको र अबको हप्ता दस दिन फोन सम्पर्क नहुने हुँदा न’आत्तिन आग्रह गरेका थिए। ‘बाबुले मलाई डुंगा चढ्नुभन्दा पहिले फोन गरेको थियो,’ हप्ता दस दिन अब मेरो फोन लाग्दैन चि,न्ता नगर्नुहोला, न’आत्तिनु होला भनेको थियो,’ जनकले भने, ‘त्यो कुरा मैले परिवारका सबैलाई सुनाएको थिएँ।

तर, बुधबार एन्जल सवार डुंगा दु’र्घ,टनामा परेको कुरा पो सुन्नुपर्‍यो।’ घोराहीका टोपबहादुर जिसीको माध्यमबाट आफूले एन्जललाई अमेरिका पठाएको बताए। जनकले २७ लाख ७० हजार रुपैयाँ नगद खर्च भइसकेको र अन्य थप केही रकम पनि खर्च भएको जानकारी दिए।

दु’र्घटनापछि स्थानीय एजेन्ट टोपबहादुर सम्पर्कमा आउन नचाहेको जनकले गु’नासो गरे। तपाईंहरूजस्तो जान्नेबुझ्ने व्यक्तिले किन छोरा-भतिजलाई अ’वैधानिक बाटोबाट अमेरिका पठाएको हो? भन्ने प्रश्न गर्दा जनकले भने, ‘दु’नियाँ गइरहेको हुँदा एजेन्टले अमेरिकाको सपना देखाइदिएपछि एन्जलले पनि जान्छु भनेर घरमा कर गरेको बताए।

‘यस्तो होला भन्ने थाहा पाएको भए त कसले पठाउँथ्यो र?,’ जनकले भने। बिना भिसा गै’रका,नुनी रूपमा मेक्सिको सीमा क्षेत्रबाट अमेरिका छिर्न हिँडेका सात नेपाली र अन्य विदेशीहरू सवार डुंगा गत असार ७ गते कोलम्बियाको समुद्रमा दु’र्घटना परेको थियो।

त्यसमा दाङ, पर्वत, म्याग्दी र स्याङ्जाका युवालाई दुई समूहमा सं’गठित मानव तस्करहरूले अमेरिका प्रवेश गराउन खो’जिरहेका थिए। तस्करले एउटा समूहलाई दुबई, मस्को, ब्राजिल हुँदै कोलम्बिया पु’र्‍याएको थियो। त्यसैगरी, अर्को समूहलाई दुबईबाट युक्रेन, फ्रान्स हुँदै कोलम्बिया पुर्‍याएको थियो।

त्यसपछि सानो डुंगाबाट आठ नेपाली र दस बंगलादेशी ना’गरिक गरी १८ जना युवा जाने क्रममा डुंगा दु’र्घट,ना भएको थियो। उक्त दु,र्घ,टनामा परी पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा बे’पत्ता भएका थिए । सेतो पाटि


Last Updated on: July 11th, 2021 at 7:45 am
६१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया