बुधबार ०५ माघ २०७८

काठमाडै । रुपन्देहीको भैरहवा स्थित एक ग्लास हाउसमा भिषण आ,ग,ला,गी भएको छ ।

आ’ग’लागी निभाउन २० वटा दमकलको प्रयोग भएको छ । शनिवार राति सुरु भएको आ’गलागी अहिले पनि पूर्ण रुपमा निभेको छैन । सिद्धार्थनगर नगरपालिका–८ नारायण पथमा भएको आ’गो पूर्ण रुपमा निभेको भने छैन।

नारायण पथमा रहेको सुन्दर ग्लास हाउसमा शनिबार राति सवा नौ बजेदेखि आ’गो लागेको थियो। रातभर निय’न्त्रणमा नआएको आ’गो आइतबार बिहान ५ बजे निय’न्त्रणमा आएपनि अहिले आ’गो निभाउने काम भइरहेको छ।आ’गो निय’न्त्रणका लागि २० भन्दा बढी दमकल प्रयोग भएको छ भने स’शस्त्र प्र’हरी,

नेपाली से’ना र स्थानीयको सहभागिता रहेको छ। जिल्लाका भैरहवा, बुटवल, तिलोत्तमा, सैनामैना, लुम्बिनी, भैरहवा बिमानस्थल, नेपाल आयल निगममा रहेका दमकलका साथै छिमेकी जिल्लाहरु परासी, कपिलवस्तु र सुनवल नगरपालिका लगाएतका दमकल आ’गो निभाउन प्रयोग गरिएको छ।आ’गलागीबाट दुई तल्ले घर ध्व स्त भएको छ।

प्लाइबोर्डको ठूलो गोदाम रहेको घरमा वि’द्युत सर्किट सर्ट भएर आ’गोलागी हुँदा सबै प्लाइबोर्ड न ष्ट भएको छ। माथिल्लो तल्लामा सोही पसलधनीको परिवार बस्दै आएकोमा निजहरुको सकुशल उद्धार गरिएको थियो। घरमै रहेको नगद, मोटरसाइल, लगाएत गरी करिब ५ करोड बढीको क्ष’ति भएको घरधनी सुन्दर अग्रहरीले जानकारी दिए।ताजा खबर


Last Updated on: July 11th, 2021 at 11:31 am
४६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया