बुधबार ०५ माघ २०७८

जनकपुरधाम – महोत्तरीमा सेफ्टी ट्यांकीमा गा’डि’एको अ’व’स्थामा महिलाको श’व फे’ला परेको छ।

जिल्लाको लोहरपट्टी नगरपालिका वडा नम्बर ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको एक महिनापश्चात प्र’ह’रीले श’व फे’ला पारेकाे हाे।

घर परिवारका सदस्यहरुबाटै उनकाे गएकाे जेठ २० गते ह’त्या भएकाे प्र’ह’रीले जनाएकाे छ। ह’त्या भएको एक महिना भन्दा बढि समयपछि प्र’ह’रीले सु’जिताको श’व उनकै ससुरा पतिराम ठाकुरको जग्गामा निर्माणाधीन शाैचालयकाे सेफ्टी ट्यांकीमा फे’ला पारेको हो।

श’व लुकाउन पहिले गा’डि’एको स्थानबाट निकालेर फेरि सेफ्टी ट्यांकीमा गाडिएको प्र’ह’री’ले जनाएकाे छ।

आफ्नै जग्गामा श’व गाडेर त्यसमाथि सेफ्टी ट्यांकी निर्माण गराउन लगाएको र त्यसपछि सिमेन्ट बालुवाले समेत ढलान गरिसकेको अवस्थामा श’व निकालिएको जिल्ला प्र’हरी कार्यालय महोत्तरीका प्र’हरी उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

आधा गलिसकेको अ’व’स्था’मा भेटिएकाे श’व सुजाताकै रहेकाे परिवारका सदस्यले पुष्टि गरेका छन्।यसअघि श’व फे’ला परेको स्थानबाट करिब एक किलोमिटरको दूरीमा रहेको खेतमा प्रह’रीले उत्खनन् गर्दा सुजिताको शरीरका केही अवशेष फे’ला फरेको थियो।

असार १३ गते प्र’ह’रीले सुजिताको परिवारको खेतमा उत्खनन् गर्दा कपाल, तन्ना र डोरी फे’ला पारेको भए पनि पूरै श’व भने भेटाउन सकेको थिएन। यस घ’ट’नामा प्र’ह’रीले सुजिताका देवर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरसहित पाँचजनालाई प’क्रा’उ गरेको छ।

पिपरा गाउँपालिका वडा नम्बर ६ रतौलीकी सुजिताको ६ वर्ष अघि भ्रमरपुराका मुकेश ठाकुरसँग विवाह भएको थियो।देश सञ्चार


Last Updated on: July 11th, 2021 at 2:12 pm
७७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया