सोमबार १० माघ २०७८

धनुषाको मिथिला नगरपालिका– ९ स्थित लालभितीमा सालीसँग प्रेम परेपछि श्रीमतीको ह`त्या गरेको खुलेको छ।

२८ वर्षीय स्थानीय हरि चौहानले २५ वर्षीया श्रीमती बिनु चौहान लामाको ह`त्या गरेको प्रहरीले जनाएको छ। गत बिहीवार साँझ करिब ५ बजे वडानम्बर १० लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा बिनुले लगाएको शलले घाँ`टी थि`चेर उनको ह`त्या गरेको अनुसन्धानमा खुलेको हो।

यो`जनाब`द्ध हिसाबले दाउरा टिप्न हरीले बिनुलाई फ`काउँदै लगेको र साँझ पर्नसाथ खोलामा कसैलाई नदेखेपछि उनको ह`त्या गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक तिर्थ कार्कीले बताए। उनको ह`त्या गरी श`व गा`डि`एको अवस्थमा आइतवार साँझ

प्रहरीले फे`ला पारेपछि उ`त्ख`नन गरी पो`ष्ट`मा`र्टमकालागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो। पो`ष्ट`मा`र्ट सकिएपनि रिपो`र्ट आउन बाँकी रहेको प्रहरी निरिक्षक कार्कीले जनाए। गाडी चालक रहेका हरीले श्रीमतीको ह`त्या गरी घ`ट`ना लुकाउन

गएको वैशाख १९ गते बिहान श्रीमती ह`रा`एको भन्दै प्र`हरीसमक्ष मौ`खिक जानकारी गराएका थिए। बिनुको परिवारलाई समेत श्रीमानले नै ह`त्या गरेको शं`का लागेपछि प्रहरीले उनीमाथि नि`गरा`नी गर्दै अनुस`न्धान अघि बढाएको थियो। सोही क्रममा

हरीलाई प´क्रा´उ गरी सोधपुछ गर्दै जाँदा श्रीमतीलाई ह`त्या गरी गाडेको खुलेको थियो। करिब ६ वर्षअघि भारतमा सँगै काम गरीरहेका दुबैजना प्रेममा परेपछि अन्तरजा`तीय विवाह गरेका थिए। अन्तर्जातीय विवाहकै कारण आमाबुबाले घरमा बस्न नदिएपछि उनी ससुरालीको छेउमै

आफ्नो घर बनाएर बस्दै आएका थिए। उनको ४ वर्षकी छोरी र अढा`ई वर्षका छोरा समेत छन्। करिब एक वर्षअघि देखि हरी उनको कान्छी साली गंगासँग प्रेममा परेको प्रहरीलाई बयान दिएका छन्। ‘यो एकहोरो वा दोहोरो प्रेम थियो ठ्या`क्कै भन्न सकिन्न तर गंगालाई बिहे गर्न हरीले पटक पटक

द´बा´ब दिइराखेको थियो तर गंगाले दिदीसँग बिहे गरेकाले बिहे गर्न इ´न्का´र गरेपछि यो`जनाब`द्ध ढं`गले ह`त्या गरेको देखिन्छ,’ प्रहरी निरिक्षक कार्कीले भने। श्रीमतीको ह´त्यापछि सालीसँगै बिवाह गर्ने हरीले योजना बनाएको उनले बताए।

उनका अनुसार बिनाले आफ्नी बहिनीसँग प्रेम रहेको पतिलाई गु´ना´सो गरेपछि हरीले मदि,रा से,वन गरी मान`सिक या`त`ना दिँदै आएका थिए। हरी र उनको साली गंगालाई निय`न्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक कार्कीले जनाए। नागरिक दैनिकमा यो खबर छ । अलटोसपेयरमा प्रकाशित


Last Updated on: July 11th, 2021 at 6:19 pm
६११ पटक हेरिएको

तपाईको प्रतिक्रिया