सोमबार १० माघ २०७८

कार्यक्रम रजतपटमा प्रस्तोता प्रकाश सुवेदीले बोल्ने एक लाईनले प्रायः उनैलाई गि’ज्याईरहेको हुन्छ । ‘बिनासकारी बि’परित बुद्धि’ ।

बेलाबखत उनले रिपोर्ट र अन्तरबार्ता चि’प्ल्याईदिन्छन । अनि विवाद र आ’लोचना उनी संगै कलाकारले समेत खेप्नु पर्छ ।यतिबेला फेरि त्यस्तै भएको छ । गरिमा शर्माको अ’तिरन्जित रिपोर्टपछी फेरि कलाकार र रजतपटबिचको वि’वाद सुरु भएको छ ।

यता अभिनेत्री पुजा शर्माले पनि हो’स्टेमा हैसे गरेकी छन् ।शर्माले आफ्नो ईन्स्टा स्टोरिमा ‘ओइ चुप प्रकाश सुवेदी’ भन्दै आ’क्रोश पोखेकी छिन् । यसलाई गा’लिको रुपमा पनि लिन सकिन्छ । रजतपटमा यस्तो किसिमको रिपोर्ट बज्नु,

राती गरिमा रुदै लाईभ आउनु, लाईभमा उनले पुजाको नाम लिनु र पुजाले पनि यस्तो आ’क्रोश ब्यक्त गर्नुमा गरिमा शर्मालाई पुजाको पुर्ण समर्थन देखिन्छ ।नदेखियोस पनि कसरी ? पुजापनी उहीँ रजतपट पी’डित नै हुन् ।

गरिमा शर्माले राति लाइभमा रजतपटमा प्रसारण भएको रिपोर्ट गलत भएको भन्दै पटक पटक वास्तविक भिडियो आफ्ना शुभचिन्तकहरुलाई देखाएकी थिइन् । उनले आफु यो क्षेत्रमा अझै नयाँ भएको र न्या’य नपाए आ’त्म’ह’त्या’को बाटो अं’गाल्न बा’ध्य हुनसक्ने चे’तावनी समेत दिएकी छन् ।

पछिल्लो समय टिकटक नेपाली कलाकर्मीहरुका लागि निकै प्रिय बनेको छ । धेरैलाई टिकटकले नै चर्चामा ल्या’एको छ र सेलिब्रेटी नै बनाएको छ । टिकटकबाट नै चर्चा क’माएकी मोडल हुन् गरिमा शर्मा । पछिल्लो समय उनी म्युजिक भिडियोहरुमा निकै व्य’स्त रहने गर्छिन् ।

केही दिन अगाडीको कुरा हो, गायक दुर्गेश थापाको टिकटक लाइभमा मोडल गरिमा शर्मा जोडीन पुग्छन् । सोहीक्रममा दुर्गशले गरिमासँग टिकटक लाइभमै एउटा खेल खेल्ने र त्यो खेलमा हा’र भए गरिमाले स’जा’य पाउने बताउछन् । खेलका लागि गरिमा पनि तयार हुन्छिन् ।

त्यसपछि दुर्गेशले गरिमालाई आफ्नो पुर्वप्रेमीलाई रि’साएर गा’ली गर्नुपर्ने बताउछन् । गरिमाले अभिनय गर्ने हो ? भनेर प्रतिप्रश्न गर्छिन । उनले आफुसँग त्यसको अनुभव नभएको र रुनमात्र आउने बताउछिन् । तर, दुर्गेशले कुनैपनि समयमा पुर्व प्रेमी भेटियो भने तिमी के गर्छो भनेर प्रश्न गर्छन् ।

सुरुमा त गरिमाले नबोली मु’न्टो फ’र्काउदै आफ्नै बाटो ला’ग्ने बताउछिन् । तर, पुन दुर्गेशले तिमीलाई मायाँ छ, बोल्न मन पनि छ, यो अवस्थामा के गर्छो ? मलाई नै तिम्रो पुर्वप्रेमी स’म्झिएर भन भने

पछि गरिमाले स’हजताका लागि दुर्गेशलाई नै पुर्वप्रेमी बनाउछिन् र अभिनय गर्छिन् । अभिनयकै क्रममा उनीहरु बिच का’लपनिक रुपमा नै पुर्वप्रेमी प्रेमिकाजस्तै भ’नाभन चल्छ ।दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले गरिएको उक्त अभिनयको

सबै अंश ह’टाएर रं’गपत्रकार प्रकाश सुबेदीले उनीहरुबिचमा भएको पुर्व प्रेमी पेमिकाको अभिनयको केही अंश राख्छन् र उनीहरु रि’यल पुर्व प्रेमी प्रेमिका भएको र उनीहरुबिचको प्रे’मसम्बन्ध टु’टिसकेको भन्दै रजतपटमा रिपोर्ट प्रस्तुत गर्छन् ।


Last Updated on: July 12th, 2021 at 8:56 am
५०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया