बुधबार ०५ माघ २०७८

झापा, असार २८ – आज बिहानै झापाको बिर्तामोडमा अ`र्ध`न ग्न अवस्थामा एक युवतीको श`व फेला परेको छ ।

बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तर २५ वर्षीय युवती सृजना वस्नेत अ`र्ध`न`ग्न अवस्थामा मृ`त फे`ला परेकी हुन् ।

सानिमाको घरमा स–परिवार बस्तै आएकी सृजना घरको आगनमा अर्ध`न ग्न अवस्थामा मृ`त भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घ`टनाको विषयमा थप अनुस`न्धा`न

भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी ना`यव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिएका छन् ।त्यस्तै अर्को एक युवतीको मृ`त्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ स्थित भु`च`क्र`पुर कहचरीटोल

बस्ने २० वर्षीया रञ्जु महतोको शं´का´स्पद मृ`त्यु भएको हो । आइतबार साँझ आफ्नै घरमा मृ´त अवस्थामा नववि´वा´हिता अञ्जुको श`व फे`ला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।

उनले आइतबार साँझ ७ बजे ओछयानमै मृ`त अवस्थामा अञ्जुको श`व फे`ला परेको गरेको जस्तो डा`म देखिएको भन्दै मृ`त्यु शं`का`स्पद रहेको समेत बताए । प्रहरी निरीक्षक सुनारले पो`स्टमा`र्टम

रिपो`र्टपछि मृ`त्युबारे स्पष्ट हुने बताए । अञ्जुको विवाह गएको फागुन २० गते समाजिक परम्परा अनुसार रा`मवृ`क्ष महतोसंग भएको थियो ।

अञ्जुको श`वलाई सोमबार बिहान पो`स्टमा`र्टमका लागि प्रादेशिक अस्प`ताल जनकपुर ल्याएको छ भने घ`ट`ना सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।ताजा खबर


Last Updated on: July 12th, 2021 at 10:26 am
४६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया