सोमबार १० माघ २०७८

ब्राजिलमा को-भि’ड–१९ को संक्र`मणबाट एकै दिनमा एक हजार २०० भन्दा बढीको ज्या`न गएको बताइएको छ । आइतबार यहाँका स्वास्थ्य अधिकारीहरूले सो जानकारी दिएका छन् ।

उनीहरुका अनुसार यहाँ एकै दिनमा १ हजार २०५ जनाको यस संक्र`मणबाट नि’धन भएको हो । योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ५ लाख ३२ हजार भन्दा बढी पुगेको बताइएको छ ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरूले आइतबार सो कुरा बताएका छन् ।यसैगरी यहाँ गएको २४ घन्टामा ४८ हजार जना भन्दा बढी व्यक्ति यहाँ संक्र`मित भेटिएका छन् । आइतबार सम्ममा यहाँका १ करोड ९० लाख ९८ हजार भन्दा

बढी व्यक्ति सं`क्र`मित हुन पुगेको पनि स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन् ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीमा पछिल्लो समयमा मृ’त्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ ।

को’रोनाको नयाँ प्र’जातिको भा`इरसको पनि प्र’कोप देखिएको ती अधिकारीले जनाएका छन् ।ब्राजिलका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँका प्रति एक लाख जनामा २५३ जनाको मृ’त्यु भएको बताइएको छ ।

यो मृ’त्युको प्रतिशत गएका केही महिनाअघि मात्र हेर्दा प्रति एक लाख जनसंख्या सं`क्र`मणमा कम्तीमा पनि १३३ जनाको ज्या`न जाने गरेको पनि बताइएको थियो ।

ब्राजिलको सा’ओ पाओलो शहर सुरुदेखि नै यो सं`क्रम`णको एक किसीमले के’न्द्रबिन्दुको रूपमा रहेको पनि पाइएको छ ।यस शहरका स्वास्थ्य संस्थाहरू भ’रिएका छन् भने ती संस्थाका करिब ९१ प्रतिशत जति आ’कस्मिक क`क्षहरू पनि भरिएका पाइएको छ ।

यहाँको सरकारले को-भि’ड १९ वि’रुद्धको खो`प लगाउने कामलाई प्राथमिकता दिइएको छ । खो’प लगाउने कामलाई राष्ट्रिय अ’भियानका रुपमा सञ्चालन गरिएको बताइएको छ । नेपाल समाचार बाट


Last Updated on: July 12th, 2021 at 12:18 pm
५३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया