शनिबार ०८ माघ २०७८

सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवजालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ।

पहिलोपटक संसद वि’घ’टन भई अ’दा’लतले पुनस्र्थापना गराएको ३ महिनापनि नबित्दै जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी

भण्डारीले दोस्रोपटक संसद वि’घ’टन गर्दै कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्न मिति तोकेकी थिइन् । त्यसवि’रु’द्ध नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा लगायतले स’र्वो’च्च अ’दालतमा संसद वि’घ’ट’नविरु’द्ध रि’ट दायर गरेका थिए ।

जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक संसद वि’घ’टन गर्दै निर्वाचनको मिति घो’षणा गरेपछि त्यसवि’रु’द्ध परेको रि’टमाथिको बहस असार २१ गते मात्रै सकिएको थियो ।

प्रतिनिधिसभा वि’घ’ट’न गर्ने प्रधानमन्त्री ओलीको यो पहिलो प्रयास थिएन । साबिकको नेपाल क’म्युनिस्ट पार्टी -नेकपा)मा आफूवि’रु’द्ध घे’रा’ब’न्दी भएको भन्दै उनले ५ पुस २०७७ मा प्रतिनिधिसभा वि’घ’टन गरेका थिए । उक्त कदम अ’सं’वै’धा’निक भन्दै स’र्वोच्च अदालतले ११ फागुन २०७७ मा प्रतिनिधिसभा ब्युँताइदिएको थियो ।

तर प्रधानमन्त्री ओलीले आˆनो निर्णय सही थियो भन्ने दाबी गर्न छाडेनन् र तर त्यो फैसलाको पूर्ण पाठ नआउँदै दोस्रो पटक प्रतिनिधिसभा वि’घ’ट’न गरे । त्यसलाई पनि सर्वोच्च अ’दालतले बदर गरिदिएको छ


Last Updated on: July 12th, 2021 at 1:41 pm
३७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया