बुधबार १२ माघ २०७८

काठमाडौं । सर्वोच्च अदालतबाट सोमबार अप्रत्यासित फैसला आएसँगै प्रधानमन्त्री केपी ओली आफूले चाल्नसक्ने कदमको खो’जीमा लागेका छन् । अमेरिकी तथा पश्चिमाहरूको समर्थनमा सर्वोच्च अदालतबाट विशेष खालको फैसला भएसँगै विशेषगरी चि’नियाँ सशंकित भएको जानकारहरू बताउँछन् ।

प्रधानमन्त्री ओलीलाई सत्ता ल’म्ब्याउन दिने कुनै बाटो नराखी आज सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश भएपछि चिनियाँहरू झ’स्किएका हुन् । संसद पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाएपछि लामो समयदेखि अ’डकिएको अमेरिकी संस्था एमसीसीको प्रस्ताव पनि संसदबाट पास गर्न सकिने पश्चिमाहरूको विश्वास देखिन्छ।

आजको फै’सलाले नेपालमा पनि म्यानमारमा जस्तै सै’निक शा’सनको सं’केत पनि देखिएको छ । विशेष क’दम चाल्दा मध्यरात कुर्ने गरेका प्रधानमन्त्री केपी ओलीले आजै राति विशेष क’दम चाल्नसक्ने देखिएको छ । वि’श्लेषकहरूका अनुसार घे’राबन्दीमा परेका ओलीले चा’ल्नसक्ने तीन विकल्पमा सं’कटकाल, राष्ट्रपति शा’सन वा राजा ज्ञानेन्द्र शाहलाई स’त्ता हस्तान्तरण हुनसक्ने देखिन्छ ।

म्या’नमारमा जस्तै सेना आफैले सत्ता क’ब्जा गर्नसक्ने संभावना कम देखिए पनि सेनाको स’मर्थन पाए ओलीले यी तीन क’दममध्ये एक चाल्नसक्ने संभावना भने रहेको छ । अदालतको फै’सलाकै दिन अमेरिकाले आजै १५ लाखभन्दा बढि को’रोनावि’रुद्धको खोप नेपाललाई अ’नुदान दिनु पनि अ’र्थपूर्ण देखिन्छ ।

यसअघि चीनले अनु’दानको बाहेक ४० लाख डोप खोप नेपाललाई बि’क्री गर्न सहमत भई पहिलो चरणको नेपाल आइसकेको छ । नेपालमा दुई श’क्ति ध्रु’वह’रू चीन र अमेरिकाको चा’सो ब’ढिरहेको बेला अदालतबाट अ’नपेक्षित फैस’ला आएको छ ।

अदालतको फैसलामा देउवाले विश्वासको मत लि’नुनपर्नेदेखि माधव नेपाल पक्षका साँ’सदलाई कारवाही गर्न नमिल्ने मंगलबार बेलुकीसम्म देउवालाई प्रधानमन्त्री ब’नाइसक्नुपर्ने जस्ता अनौठा निर्देशन पनि आएको छ । पछिल्लो राजनीतिक घ’ट्नाक्रमले नेपाल थप मु’ठभेड र वि’देशीहरूको क्रि’डास्थ’लको रुपमा परिणत हुने जो’खिम बढ्दै गएको छ ।

यसअघि संसद पुनःस्थापना गरेर प्रधानन्यायाधीस चालेन्द्रशम्शेर राणा ए’क्कासी अमेरिका हिं’डेकाले पनि उनी अमेरिकनसँग नजिक रहेको अ’डकल गरिएको छ । देउवा पहिलेदेखि नै पश्चिमाहरूको वि’श्वासपात्रको रुपमा चिनिदै आएका छन् भने मा’ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अमेरिकासँग सम्वन्ध सु’धार गरी श्रीमती सीतालाई उपचार गर्ने नाममा अमेरिका घु’मेर आइसकेका छन् । नेपाल खबर बाट


Last Updated on: July 12th, 2021 at 6:19 pm
१२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया