बुधबार ०५ माघ २०७८

लमा’नसिक अस्पताल पाटनमा कार्यरत क’न्सल्ट्यान्ट सा’इक्यास्ट्रिक (मा’नसिक रो’ग वि’शेषज्ञ) डा. सुदिप अर्याल मृ’त अवस्थामा फे`ला परेका छन्।

आइतबार विहान घरबाट अस्पताल जान भनि हिडेका डा. अर्याल बुढानिकण्ठस्थित एक होटलमा मृ’त भेटिएका हुन्।बरमहलबाट अफिस जान्छु भनेर नि’स्किएका उनि बुढानिलकण्ठस्थित होटलमा

मृ’त अवस्थामा फे,ला परेको सोही अस्पतालमा कार्यरत डा. बासु कार्कीले बताए । डा. कार्कीका अनुसार त्रिवि शिक्षण अस्पतालबाट ए’मडी गरेका डा. अर्याल मा’निसक अस्पतालमा क’न्सल्टेन्ट सा’इक्यास्ट्रिकका रुपमा कार्यरत थिए ।

घरबाट नि’स्किएपछि डा. अर्यालले अस्पतालमा समेत आउन नसक्ने जानकारी गराएका थिए। आज बिहान ९ बजे घरबाट अफिस जान्छु भनि नि’स्किएका डा. अर्यालले अफिसमा

१० बजे प’खाला च’लेको भनी खबर गरेको तर दिउँसो २ बजे प्रहरीले अर्यालको अवस्थाबारे जानकारी दिन अस्पतालमा फोन गरेको थियो ।चिकित्साशास्त्र अ’ध्ययान संस्थानबाट ए’मडी सा’इक्याट्री गरेका डा. अर्यालले

२ महिनाअघि मात्रै आठौं तह मे’डिकल अधिकृतबाट क’न्सल्टेन्ट सा’इक्याट्रिस्ट नवौं तहमा ब’ढुवा भएका थिए। मृ’त्युको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनी बाँसबारीस्थित पूर्वेली गेष्ट हा’उसमा मृ’त भेटिएका हुन् ।ड़ा. अर्यालले केहि दिनअघि फेसबुकमा लेखेको कबिता नेपाल खबर बाट


Last Updated on: July 13th, 2021 at 10:01 am
५४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया