बुधबार ०५ माघ २०७८

नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी सं’गठन अनेरास्ववियूका संयोजक ऐन महरले सञ्चारकर्मी रवि लामिछानेलाई ठेगान लगाइदिने चे’ता’वनी दिएका छन्।

मंगलबार सञ्चारकर्मी लामिछानेले अ’दालतको आ’देश नमान्नेको आ’चोलना गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेपछि ऐनले यस्तो ध’म्की दिएका हुन्।

लामिछानेले ‘‘केरे.. .केरे ..केरे.., अदालतको आदेश मान्दिन रे !! तिम्रो ‘बा’ को शा’सन हो र ?? ’’ भन्दै स्टाटस पोष्ट गरेका थिए।

सोही स्टाटस सेयर गर्दै नेता ऐनले लेखेका छन्, ‘‘रवि लामिछाने नामको अ’रा’जक र व्यभिचारी मान्छेलाई सम्हालिन र जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्दछु। अन्यथा तिम्रो अ’रा’ज’कताको ठे’गान का’नु’न बमोजिम अनेरास्ववियूले छिट्टै लगाउने नै छ। जस्तालाई त्यस्तै जवाफ र व्यवहार अनेरास्ववियूले राम्ररी जानेको छ।’’

थप समाचार=
प्रधानमन्त्री ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने,
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ बजे देशवासीको नाममा सम्बोधन गर्दै छन्।

सर्वोच्च अ,दालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्।


Last Updated on: July 13th, 2021 at 1:09 pm
७९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया