सोमबार १० माघ २०७८

गत जेठ १६ गते प्रह’री वृत्त गौशालामा युवा संघकी केन्द्रीय सदस्यसमेत रहेकी खुस्वु घिमिरेमाथि कु’टपिट गरेको आरोपमा प’क्राउ परेकी ज्वाला संग्रौलासहित तीन जनावि’रुद्ध जिल्ला प्र’शासन कार्यालय काठमाडौंले सोमबार जनही १० हजार रुपैयाँका दरले ध’रौ’टी माग गरेको जिल्ला प्रह’री परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए।

घिमिरेमाथि कु’टपि’ट गरेको आ’रो’पमा आफूलाई अभियन्ता दाबी गर्ने संग्रौलासँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइवा भनिने शर्मिला राईलाई परिसर काठमाडौंले असार ६ गते प’क्राउ गरेको थियो। तीनै जनावि’रुद्ध अ’भद्र व्य’वहारको क’सुरमा प्र’हरीले मु’द्दा चलाएको थियो।

मु’लुकी अ’प’राध संहिताको द’फा ११८ को उपदफा (१) मा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न का’नुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अ’भद्र व्य’वहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शा’रीरिक रुपमा अ’शक्त व्य’क्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैनु भन्ने व्यवस्था गरिएको छ।

यस्तो क’सूर गर्ने वा गराउने व्यक्तिलाई १ वर्षसम्म कै’द वा १० हजार रुपैयाँ ज’रिवाना वा दुबै स’जाय हुनसक्ने व्यवस्था सोही द’फाको उपदफा (२) मा गरिएको छ। सोही बमोजिम सोमबार उनीहरुवि’रु’द्ध जिल्ला प्र’शासन कार्यालयले जनही १० हजार रुपैयाँका दरले ध’रौटी माग गरेको हो।

ध’रौटी बुझाए पनि उनीहरु अहिले पनि प्र’हरी हि’रासतमै रहेका छन्। उनीहरु तीन जनासँगै दोलखाका यमबहादुर खड्कावि’रु’द्ध जा’तीय तथा सामाजिक भे’द’भावसम्बन्धी क’सु’रमासमेत मु’द्दा चलाइएको छ। उक्त क’सुरमा मु’द्दा जिल्ला अदालत काठमाडौंमा दर्ता भइ सुनु’वाइको क्रममा रहेको छ।

योसँगै संग्रौला र उनका पति उपाध्यायवि’रुद्ध की’र्तेमासमेत प्रहरीले मु’द्दा चलाएको छ। संग्रौला र उपाध्यायले वि’वाह दर्तालगायतका कागजात की’र्ते गरेको प्र’ह’री अ’नु’सन्धानबाट खु’लेपछि उनीहरुवि’रुद्ध की’र्तेमा पनि मु’द्दा चलाइएको हो।नेपाल खबर


Last Updated on: July 13th, 2021 at 1:26 pm
५४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया