बुधबार ०५ माघ २०७८

इराकको एक को’रो’नाभा’इरस अस्पतालमा आ गला गी हुँदा कम्तीमा ५० जनाको मृ’त्यु भएको छ।

दक्षिण इराकको नसिरियास्थित अल हुसेन अस्पतालमा भएको आ’ग’लागी सोमवार साँझ निय’न्त्रण गरिएको छ। आ गला गीको कारण स्पष्ट नभए पनि अक्सिजन ट्याङ्की प ड्कि एर भएको प्रारम्भिक अ’नु’सन्धानले देखाएको छ।

इराकी प्रधानमन्त्री मुसतफा अल खादेमिले अस्पतालको प्रमुखलाई प’क्रा’उ गर्न आदेश दिएका छन्। बिरामीका आफन्तहरूले अस्पताल भवन बाहिर प्र’दर्शन गरेका थिए। प्र’हरीसँग झ डप भएको र दुई वटा प्र’ह’रीको सवारीमा आ गो लगाइएको समाचार संस्था रोयटर्सले जनाएको छ।

अस्पतालको नयाँ वार्डमा ७० शय्या भएको र त्यो तीन महिनाअघि मात्रै निर्माण गरिएको त्यहाँका चिकित्साहरूले एपी समाचार संस्थालाई बताएको छ। एक क्षेत्रीय अधिकारीका अनुसार सो आ गलागी हुँदा अस्पताल भवनभित्र कम्तीमा ६३ मानिसहरू थिए।

“को’रो’ना’भा’इ’रस वार्डभित्र निकै ठूलो वि स्फो टको आवाज सुनेँ र त्यसलगतै आ गला गी भयो,” अस्पतालको एक सुरक्षा गार्डले रोयटर्सलाई बताए । अस्पतालमा खोजीकार्य जारी रहेको बताइएको छ। बीबीसीमा समाचार छ ।


Last Updated on: July 13th, 2021 at 1:46 pm
४०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया