शनिबार ०८ माघ २०७८

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा अन्तिम पटक राष्ट्रका नाममा सम्बो`धन गरेका छन् ।

प्रधानमन्त्रीका रुपमा बालुवाटार छोड्दै गर्दा उनले निर्माणधिन कामहरुका बारेमा जानकारी गराएका थिए । उनले अधु`रा रहेका कामहरुको बारेमा जानकारी दिँदै त्यसलाई सफलता पुर्वक सम्पन्न हुने कुरामा विश्वा`स ब्यक्त गरेका छन् ।

उनले बालुवाटार छोड्नु अघि सर्वोच्च अदा`लतको फै`सला प्रति चि`त्त दु`खा`एका छन् । उनले सर्वोच्च अदा`लतको फै`सलाले दलीय व्यवस्थालाई कमजोर बनाएको आ`रो`प लगाएका छन्।

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियु`क्त भएपछि सिंहदरबारबाट विदाई सम्बो`धन गर्दै ओलीले यस्तो अभिब्यक्ति दिएका हुन् । उनले लोकत`न्त्रका विरु`द्ध गम्भिर ष`ड`य`न्त्र भएको बताए ।

राष्ट्रिय एकताको आवश्यकता र विकास निर्माणका कामको आवश्यकताका बेलामा भएको यस्तो फैसलाले अन्यौ`ल`ता बढाएको बताए । कालान्तर सम्म सम्झने र यसको

गलत असर पर्ने भएकाले ऐतिहासिक हुने ब्य`ग्यं गरेका छन् । कस्तो ऐतिहासिक त्यो पछि इतिहासले बताउला उनले भने । अदालतको आदेशले लोकतन्त्रलाई कमजो`र बनाउने भए पनि आफूले पालना गर्ने बताए।

अदा`लतको आदेशले लोकतन्त्रप्रति विश्वास राख्नेलाई चिन्तित बनाएको उनले बताए। आव`धिक निर्वाचन मार्फत जनप्रतिनिधि चय`न हुनु सबैभन्दा महत्वपूर्ण भएको ओलीले दोहोर्‍याए।

ओलीले जाँदाजाँदै दलीय ह्वीप लाग्दैन भन्ने अदा`लतको व्याख्याले द`ली`य प्रणालीलाई चुनौ`ति दिने काम गरेको बताए। अदा`तलको आदेशप्रति आ क्रो श व्यक्त गरेका ओलीले फै`सलबाट संविधानको संशो`धन गरेर पछि फर्कने काम गरेको आ`रो`प लगाए।

उनले अब बन्ने सरकार पनि सलामत ढंगले अगाडी बढ्ने कुरामा शं`का ब्यक्त गरेका छन् । अहिले सम्म जसले जे गरे ति सबै परिचि`त छन्, उनीहरुको भुमिका देशलाई थाहा छ त्यो भनिरहन पर्दैन उनले विप`क्षी दल र माधवकुमार नेपाल प्रति संकेत गर्दै भने ।

लोकतन्त्रका लागि आफूले जीवन दिएको बताउँदै ओलीले अदालतको फै`स`लाप्रति अवि`श्वा`स पै`दा भयो भने खतरा उत्पन्न हुने चे`ता`व`नी दिए। ह‘जनताको जनादेश म सँग थियो। अदालतको परमादेशका कारण बा`हिरिँ`दै छु’ओलीले भने। ताजा खबर बाट


Last Updated on: July 13th, 2021 at 3:33 pm
२२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया