बुधबार ०५ माघ २०७८

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भ्र`ष्टाचा`रको मु`द्दा लागेका नेपाली का‌ग्रेसका नेता

एव‌ पूर्वमन्त्री विजयकुमार ग`च्छ`दार अदा`लतमा हाजिर हुनुभएको छ । ‘फ`रार रहेकाे भनिएका’ ग`च्छेदार आज अदा`लतमा

हाजिर हुनुभएको हो । अदा`लतमा उहाँको प्रार`म्भिक बयान हुनेछ । त्यसपछि थुनछेक बह`स हुने बताईएको छ ।

यसअघि अदा`लतले बालाउँदा उपस्थित नभएपछि उहाँलाई फरार अभियु`क्तको सूचिमा राखिएको थियो ।

प्रहरीले उहाँको ठेगाना पत्ता नलागेको जनाएको थियो । इमेज खबर बाट साभार


Last Updated on: July 14th, 2021 at 11:02 am
२३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया