सोमबार १० माघ २०७८

बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मु`द्दा खे,पेका पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ ध`रौ`टीमा रि`हा भएका छन् ।

विशेष अदा`लतले आज थुनछेक बह`सपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौ`टी बुझाउन आदेश दिएको अदा`लतका प्रव`क्ता पुष्पराज पाण्डेयले बताए ।पटक-पटक मुद्दाको म्याद बुझ्न अस्वी`कार

गरेका गच्छदारलाई ‘फ`रा`र’ सूचीमा राखिएको थियो । आज बिहान गच्छदार आफैं विशेष अदा,लत पुगेर थु`नछे`क बह`समा सहभागी भएका थिए ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संल`ग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनावि`रुद्ध भ्र`ष्टा`चा`र मु`द्दा दायर गरिएको थियो।

जग्गा हिनामिना प्रकरणमा मु`छिएका गच्छ`दार एक वर्षदेखि विशेष अदा`लतको फ`रा`र सूचीमा रहेका थिए। अ`दा`लतले उपस्थित हुन पटक–पटक दिएको आदेश दिएको थियो। अ`ख्ति`यार

दुरुप`योग अनुसन्धान आयोगले गच्छदारवि`रुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्र`ष्टा`चार मु`द्दा दा`यर गरेको थियो।

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हि`नामि`नामा आफ्नो संल`ग्नता नरहेको जि`किर गर्दै उनले छानबिन निकायलाई सघा`उने बताएपनि फ`रा`र थिए।

भ्र`ष्टा`चा`रको मु`द्दा लागेपछि गच्छदारको सांसद पद निलम्बन भएको छ। भ्र`ष्टा`चार निवारण ऐन अनुसार भ्र`ष्टा`चारवि`रुद्व मु,द्दा परे सार्वजनिक पद स्व`तः निल`म्बन हुने व्यवस्था छ। नेपाल समाचार बाट


Last Updated on: July 14th, 2021 at 6:34 pm
४३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया