बुधबार ०५ माघ २०७८

नेकपा एमालेका सांसद झपट रावलले सर्वोच्चको फै’सला ग’लत भन्नेहरूलाई पुनर्स्थापित प्रतिनिधि सभा सदस्यबाट रा’जी’नामा गर्ने आँट र हिम्मत गर्न चु’नौती दिएका छन्।

वरिष्ठ नेता माधवकुमार नेपालनि’कट रावलले आज आफ्ना धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘म चु’नौ’ती दिन चाहन्छु- सर्वोच्चको फैसला ग’लत हो भने पुनर्स्थापित भएको प्रतिनिधि सभा सदस्यबाट रा’जी’नामा दिने हिम्मत र आँट गर। यसै पनि तिमीहरू यो प्रतिनिधि सभामा कुन मुख लिएर आउँछौं?’

नेपाल पक्षका २६ जनाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। तीमध्ये २३ जना सर्वोच्चमै उपस्थित भएर हस्ताक्षर गरेका थिए। ती सांसदहरूवि’रू’द्ध विभिन्न माध्यमबाट भ्र’म छर्ने प्रयास भइरहेकोमा उनले खेद जनाएका छन्!

संविधान, लोकतन्त्र र संसदीय सर्वोच्चता बचाउने आफूहरूको कदमलाई सर्वोच्चले उचित ठह¥र्‍याएको उनले बताएका छन्। ‘अ’दा’लतले हाम्रो कदमलाई उचित ठह¥र्‍यायो भनेर दिमागलाई असन्तुलित बनाउनुको सट्टा हामी नै पो ग’ल’त रहेछौं भनेर आफ्नो अनुहार ऐनामा हेर्नु नै तिमीहरूको लागि सबभन्दा उत्तम गन्तब्य हो,’ उनले भनेका छन्।

प्रतिनिधि सभालाई ष’ड्य’न्त्र’पूर्वक वि’घ’ट’न गर्ने देखिएपछि त्यो ष’ड्य’न्त्र विफल पार्न आफूहरूले अन्य राजनीतिक दलसँग ग’ठ’ब’न्धन गर्नुपरेको उनको भनाइ छ।सेतोपाटि


Last Updated on: July 15th, 2021 at 8:47 am
३१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया