बुधबार ०५ माघ २०७८

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपतिको वि’कल्प खोज्नुपर्ने बताउनुभएको छ ।

वर्तमान सं’वै’धा’निक राष्ट्रपतिको भूमिका सन्तोषजनक नभएको भन्दै उहाँले प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउने विकल्प देखाउनुभएको छ । तर अन्तरिम कालका लागि मात्र त्यसो गर्न सकिए पनि प्र’त्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानु उपयु’क्त हुने उहाँको धारणा छ ।

सामाजिक सञ्जाल ट्वीटरमा डा भट्टराईले लेख्नुभएको छ, ‘ग’ण’तन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका, स्तर निकै कमजोर र निम्न रहेको स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु श्रेयस्कर देखियो है ।

त्यो नभएसम्मको अन्तरिम अवधिमा पार्टीका सक्रिय नेताभन्दा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउने हो कि ?’


Last Updated on: July 15th, 2021 at 9:51 am
३७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया