बुधबार ०५ माघ २०७८

काठमाडौं । अहिले देउबा प्रधानमन्त्री बनेका छन । देउबाले प्रधानन्त्री बनेको २४ घण्टा नबि`त्दै १० लाख धरौ`टिमा हिजो काँग्रेस नेता गच्छदार छुटेका थिए ।

त्यसैगरि इट्टा भट्टामा जिउदै मधेशका इमा`न्दार जनतालाइ ब्यक्तिगत स्वा`र्थका लागी पोल्ने अफता`फ आलम नामक खुखां`र अप`रा`धी छुटने ह`ल्ला चलिरहेको छ ।

यो ह`ल्लासँगै अ`फताब आलम का नजिकका मानिसहरुको दादागीरिको लेभ`ल र आ`त्मबिश्वा`स बढेको छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेसँगै इट्टा भट्टामा जि`उँदै हालेर मानिसको ह`त्या गर्ने

नि`ल`म्बित सांसद अ`फ`ताब आलम छुट्ने च`र्चा चलेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नै आ`लमलाई छुटाउन प`हल गर्ने बताउँदै आएका छन् ।

यस्तो बेलामा देउवा प्रधानमन्त्री बनेपछि रौतहटमा अफताव आलमका भाई र समर्थकले दादागिरी सुरु गरेका छन् ।

चुनाव जित्न बम बनाइरहेका बेला भएको बि`स्फो`टमा परी घा`इ`तेहरु भएकालाई इट्टा भट्टामा जि`उँदै जलाएको कसु`रमा नख्खु का`रागारमा रहेका पूर्वमन्त्री अफताब आलमको भाई शेख

शो`यब र उनको छोराहरूले नेकपा एमालेका नेता पूर्व मन्त्री राजा बाबुको भाईको श्रीमती र छोराहरूलाई कु,ट्पि,ट गरेका छन् ।

पी`डि`त परिवारले कु`टपि`टको आरो`प लगाएको छ । यतिमात्र होइन देउवा प्रधानमन्त्री बनेसँगै रौतहटको क्षेत्र नम्बर २ राजपुर नगरपालिकामा रहेका कांग्रेस समर्थकहरुले हिजो रातीदेखि नै पटाखा बजा`उँदै आएका छन् ।

पटा`खाले छरछिमेक र वरीपरीका आम बासिन्दाहरुलाई अ`फ्ठ्यारो भइरहँदा सम्झा`उन जाँदा उल्टै आ`क्र`मणमा उत्रिएको गुना`सो स्थानीयको छ ।

उनीहरुले ति व्यक्तिलाई का`र`वा`हीको माग गरेका छन् । नम्लो खबर बाट


Last Updated on: July 15th, 2021 at 4:20 pm
९९० पटक हेरिएको

तपाईको प्रतिक्रिया