शनिबार ०८ माघ २०७८

वीरगञ्ज। काठमाडाैँबाट बुटवल पु¥र्‍याइदिने भन्दै वीरगञ्ज लगेर एक युवतीलाई बाटाेमा पटक–पटक ज’ब’र’ज’स्ती क’र’णी गरेकाे आराेपमा दुई जना ट्रक चालकलाइ पर्सा प्रहरीले प’क्राउ गरेको छ।

प’क्राउ पर्नेमा ना.५ ख २८७० नम्बरको ट्रक चालक पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्ने ३० वर्षीय सुनिल महताे र ना.६ ख ३३६९ नम्बरको ट्रक चालक पोखरिया नगरपालिका–६ बस्ने २५ वर्षीय शिवबालक महताे रहेका छन्।

गत असार २७ गते बिहान रूकुम घर भएकी १९ वर्षीया ती युवती काठमाडाैँकाे कलंकीबाट बुटवल जाने भनी दुई वर्षीय छोरासहित सुनिलले चलाएको ना.५ ख २८७० नम्बरको ट्रकमा चढेकी थिइन्।यात्राको क्रममा जा’ममा परेकाे र साेही ब’खत सुनिलले उनलाई ट्र’कमै ब’ला’त्का’र गरेका प्रहरीले जनाएकाे छ।

त्यसपछि उनलाई चितवनकाे रामनगर पु¥र्‍याइएकाे र बुटवल जाने ट्रक भनेर २९ गते दिउँसो १ बजे शिवबालकले चलाएको अर्को ना.६ ख ३३६९ नम्बरको ट्रक चढाएर वीरगञ्जतर्फ लगेकाे खुलेकाे प्रहरीले जानकारी दिएकाे हाे।चालक शिवबालकले बुटवल जाने भनी वीरगञ्जतर्फ ल्याइ आफूले, सहचालकले र अर्को एक व्यक्ति समेतले ती युवतीलाई पटक–पटक ज’ब’र’ज’स्ती क’र’णी गरेका बयान दिएकाे प्रहरीले जनाएकाे छ।

ज’ब’र्ज’स्ती क’र’णी गरेपछि शिवबालकले ३० गते वीरगञ्ज–१७ स्थित ड्रा’ईपो’र्टमा युवतीलाई ट्र’कबाट ओ’राली अ’ल’प’त्र पा’रेका थिए।प्रहरी चौ’की सि’र्सियाबाट ग’स्तीमा ख’टिएको प्रहरी टोलीले यु’वतीकाे उ’द्धार गरी सो’धपुछका आधारमा ज’ब’र्ज’स्ती क’र’णी गर्ने चालक सुनिल र शि’वबालकलाई गाडीसहित

नियन्त्रणमा लिएकाे पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।ज’ब’र्ज’स्ती’क’र’णी गर्ने अन्य दुई जनाको खोजी कार्य भइरहेको उनले बताए। प’क्राउ परेका दुवै जनावि’रुद्द ज’ब’र्ज’स्ती क’र’णी क’सूरमा मु’द्दा दर्ता गरी थप अनुसन्धान अगाडि ब’ढाइएको खनालले बताए।


Last Updated on: July 16th, 2021 at 1:41 pm
७८० पटक हेरिएको

तपाईको प्रतिक्रिया