सोमबार १० माघ २०७८

काठमाडौँ । म’हामारीले विश्वलाई नै दुख दिइरहेको छ । दोस्रो चरणको नयाँ भेरियन्टले नेपालका धेरै अर्थतन्त्र ठप्प भएका छन् । काठमाडौ लगायत मुलुकका धेरै शहर निषेधाज्ञामा छन् ।

यस्तो अवस्थामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले को’रोना भा’इरसको अझै ख’तरनाक भेरियन्ट फैलिन सक्ने चेतावनी दिएको छ। को’रोनाको ख’तरनाक भेरियन्ट विश्वभर फैलिने र त्यसले म’हामारी नियन्त्रणमा निकै सकस उत्पन्न हुने डब्लुएचओले भनेको हो।

डब्लुएचओको इमरजेन्सी कमिटीले ’को’रोना म’हा’मारी सकिएको नठान्न पनि चे’तावनी दिएको छ ।सं’क्रमण केही कम भएसँगै विश्वमा को’रोनाको म’हामारी सकिन लागेको भन्दै ग’लत ह’ल्ला फै’लाउन था’लिएकाले यसप्रति स’चेत रहन आग्रह गरिएको हो।

डब्लुएचओका प्रमुख डा। टेडरोज आध्यनोम गेब्रेयेसोसले को’रोनाको म’हामारी सकिएको नठान्न सचेत गराएका हुन्। उनले को’रोना म’हामारी सकिने कुराको नजिक पनि पुग्न नसकिएको उल्लेख गरेका छन्। स्वास्थ्य मापद’ण्ड अपनाउन डब्लुएचओले आग्रह गरेको छ ।

म’हामारीवाट ब’च्न अहिले प्रयोग गर्दै आएका स्वास्थ्य मापदण्ड पालनाका लागि लापरवाही नअपनाउन आग्रह गरिएको छ ।


Last Updated on: July 17th, 2021 at 9:33 am
८६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया