सोमबार १० माघ २०७८

पानी पिउँदा स’र्किएर आज शनिबार बिहान एक ब्यक्तिको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा फिदिम ४ निवासी चन्द्र कुमार तुम्बापो रहेका छन् ।

पानी स’र्किदा नेपाल कम्युनिष्ट पार्टि एमाले फिदिम नगर कमिटिका सदस्य चन्द्रकुमार तुम्बापोको नि’धन भएको हाे ।खाना खाने क्रममा

पानी पिउने हुँदा स’र्किएर तुम्बापो सि’कि’स्त वि’रामी परेका थिए । तुम्बापोलाई पानी स’र्केपछि निरन्तर खो’की लागेको थियो । उनलाई उपचारार्थ पाँचथर अस्पताल ल्याई पुर्‍याउदा उनको नि’धन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

थप समाचार – पाँचथर जिल्लामा शुक्रबार २२ जना को’रोना संक्रमित थपिएका छन् । जिल्ला भरी गरिएको ८७ जनाको एण्टिजेन परिक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन

कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।यो संगै जिल्लामा को’रोनाको दोश्रो लहरमा २ हजार ५ सय ३६ जना संक्रमित भैसकेका छन् ।

को’रोनाको दोश्रो लहरमा पाँचथरमा २ हजार २ सय ३१ जनाले को’रोना जि’तेका छन भने २९ जनालाइ जिल्ला बाहिर थप उपचारको लागि पठाइएको छ ।

हाल जिल्ला अस्पतालको HDU मा ९ जनाको उपचार भैरहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।सं’क्रमित मध्ये २ सय ५४ जना होम आइसोलेसनमा रहेका छन् । सिधा कुरा बाट


Last Updated on: July 17th, 2021 at 10:35 am
६७० पटक हेरिएको

तपाईको प्रतिक्रिया