सोमबार १० माघ २०७८

काठमाडौँ – बाजुराको एक गाउमा आमा गाईवस्तु चराउन गएको मौकामा १४ वर्षीया छोरीलाई बाबुले बलात्कार गरेको घ’ट’ना सार्वजनिक भएको छ । घ’ट’ना बाहिरिएसँगै ब’ला’त्कार गरेको क’सु’र’मा जिल्ला अ’दा’लत बाजुराले बुढीगंगा नगरपालिकाका ६७ वर्षीय बाबुलाई जन्म कै’द स’जा’यको फै’सला सुनाएको छ।

जिल्ला अदालत बाजुराका न्यायाधीश माधबप्रसाद घिमेरेको असार ३१ गतेको इजलासले छोरीलाई ज’ब’रजस्ति करणी र हाडनाताक’र’णी गरेको भन्दै मुलुकी अ’प’रा’ध सं’हिता २०७४ को दफा २१९ (१) र २१९ (२) बमोजिम जन्मकै’द अर्थात् २५ वर्ष क’दै र ५० हजार नगद ज’रि’वा’ना तोकेको छ।

बालिकाका अनुसार घरमा कोही नभएको बेलामा आफूमाथि बाबुले क’र’णी गरेको बताएकी छन् । बालिका महिनावारी हुन लागेको १ वर्ष भएको थियो!

यो घ’ट’ना बाहिरिएसँगै पि,डित बालिकाका दाईले ०७७ साउन ९ गते जिल्ला प्र’हरी कार्यालयमा उ’जुरी दिएको थियो । सोही उ’जु’रीका आधारमा आ’रो’पि’तलाई प’क्रा’उ गरी सरकारी वकिल कार्यालयमार्फत ०७७ साउन २२ गते जिल्ला अदालत बाजुरामा जब’र’ज’स्ति क’र’णी र हाडनाता’क’र’णी अन्र्तगत मु’द्धा दर्ता भएको थियो।

बालिका स्थानीय स्वास्थ्य चौ’की’मा पेट दुखेको भनेर चेकँजाचमा गर्न जाँदा स्वास्थ्यकर्मीले बच्चा रहेको बताएको थियो ।YOHO खबर बाट


Last Updated on: July 17th, 2021 at 1:06 pm
७९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया