बुधबार १२ माघ २०७८

काठमाडौँ – कपिलवस्तुमा विप्लव नेतृ`त्वको नेपाल कम्युनिस्ट पार्टीका आठजना नेता कार्यकर्ता पक्रा,उ परेका छन् ।

सार्वजनिक यातायातको भाडामा भएको वृद्धिको विरोधमा आयोजित कार्यक्रम स्थलबाट उनीहरु प`क्राउ परेका हुन् । भाडा वृद्धिको वि`रोधमा

युवा संगठन नेपालको केन्द्रिय कार्यक्रम अन्तर्गत युवा संगठन नेपाल कपिलवस्तुले शनिबार आयोजना गरेको भाडा दर अनुगमन तथा सचे`तना कार्यक्रमअन्तर्गत

कपिलवस्तुको पिपरामा भएको कार्यक्रमस्थलबाट उनीहरु पक्रा`उ परेका हुन् । पक्रा`उ पर्नेमा युवा संगठन कपिलवस्तुका जिल्ला अध्यक्ष बादल, अखिल

क्रान्तिकारीका कपिलवस्तु जिल्ला अध्यक्ष बिष्णुबहादुर राउत, अर्घाखाँची अध्यक्ष नवीन खड्का लगायतका जिल्लास्तरका नेता कार्यकर्ता छन् ।

कार्यक्रमस्थलमा प्रहरीले घे´रा हालेपछि केही समयमा नियन्त्रणमा लिएको थियोे । नियन्त्रणमा रहेका नेता कार्यकर्ता लाई पिपरा प्रहरी चौकीमा राखिएको सो पार्टीले जनाएको छ । यो हो खबर बाट


Last Updated on: July 17th, 2021 at 4:55 pm
४९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया