शनिबार ०८ माघ २०७८

काठमाडौँ– भारतमा थप ४१ हजारमा कोरो`ना भा`इरसको संक्र`मण पुष्टि भएको छ ।

तीन महिना अघिसम्म लगातार ४ लाख संक्र`मित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४१ हजार २८३ जनामा संक्र`मण भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्र`मितको संख्या ३ करोड ११ लाख ५ हजार २७० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख २९ हजार ३९७ जना संक्रि`य संक्र`मित छन् ।

यस्तै त्यहाँ एकै दिन ५१७ संक्र`मितको मृ`त्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा को`रोनाले मृ`त्यु हुनेको संख्या ४ लाख १३ हजार ६४० पुगेको छ । खबर हव बाट


Last Updated on: July 18th, 2021 at 7:56 am
६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया