सोमबार १० माघ २०७८

सेनिटाइजर पि ए र इटहरीमा एक युवकको मृ’त्यु भएको छ । उनले किन सेनिटाइजर पि ए भन्ने बिषयमा भने प्र’हरीले अ’नु’स’न्धान गरिरहेको छ ।

इलाका प्र’हरी कार्याल इटहरीका प्रहरी निरीक्षक इन्स्पेक्टर गणेश भट्टराईका अनुसार इटहरी ८ पुष्पलाल चौकका ३२ वर्षीय प्रकाश भन्डारीले सेनिटाइजर पि ए पछि मृ’त्यु भएको हो ।

भण्डारी पिपुल्स हेल्थ मल्टिपल क्याम्पस इटहरी १० मा उद्योग बाणिज्य संघ इटहरीले सन्चालन गरेको आइसोलेसनमा हेल्परको रुपमा काम गर्दै आएका थिए । प्र’हरीका अनुसार यो घ’ट’ना शुक्रवार भएको थियो ।

प्र’ह’री निरीक्षकका अनुसार तत्कालै प्र’ह’रीलाई भण्डारीले सेनिटाइजर पि ए को सूचना प्राप्त भएको थियो, लगत्तै उपचारका लागि धरानस्थित वीपी प्रतिष्ठान लगिएको थियो । भट्टराईका अनुसार घरमा अलिक बढी नै मा प से गर्ने गरेको खुलेको छ ।

घरायसी सम’स्याकै कारण सेनिटाइजर पिएको हो कि भन्ने अनुमान लगाइएको भएपनि थप अ’नु’स’न्धानको क्रममा प्रहरी रहेको छ । उनका अनुसार करीब डेढ महिना अघि आइसोलेसनमा परिवारले ने हेल्परको रुपमा काम लगाइदिएका थिए ।

घरमा मा प से गरी वि’वा’द गर्ने गरेको र त्यहाँ काम गर्दा दाँयाबाँया नगर्ने भन्दै काममा लगाइएको खुलेको छ । घ’ट’नास्थलमा प्रहरीले मु’चुल्का उठाएको छ भने घ’ट’ना सम्बन्धमा थप अ’नु’स’न्धान गरिरहेको भट्टराईले जानकारी दिए । प्रतीकात्मक तस्वीर| ताजा खबर


Last Updated on: July 18th, 2021 at 12:09 pm
५११ पटक हेरिएको

तपाईको प्रतिक्रिया