सोमबार १० माघ २०७८

कांग्रेस नेता यादवले थाले पार्टी कार्यालयमा आमरण अनशन

३ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्रमोहन यादवसहित तीन नेताहरु पार्टी कार्यालय, सानेपामा आमरण अनशन बसेका छन् ।

क्रियाशील सदस्यतामा धाँधली भएको दाबी गर्दै डा. यादवसहितका नेताहरु आमरण अनशनमा बसेका हुन् ।

डा. यादवसँगै रामपल्टन साह र दिनेश नायक पनि अनशनमा छन् । अन्लाईन खबर बाट साभार


Last Updated on: July 18th, 2021 at 1:49 pm
६०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया