सोमबार १० माघ २०७८

काठमाडौं, साउन ३ । बालुवाटारस्थित सरकारी स्थान प्रधानमन्त्री निवासको प्रधानमन्त्रीहरुबाट दु,रूपयोग गरिएको भन्दै उ,जुरी द,र्ता गरिएको छ।

अधिव,क्ता ओमप्रकाश अर्यालले सार्वजनिक सूचना उपलब्ध गराउन माग गर्दै मन्त्रिपरिषदसँग माग गर्नुभएको हो ।

संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम निवर्तमान प्रधानमन्त्री केपी ओलीको कार्यकालमा बालुवाटारमा बसेको तत्का,लीन नेकपा र एमालेको राजनी,तिक तथा संसदीय दलका बैठक संख्या कति हो भन्दै अर्यालले सूचना माग्नुभएको छ ।

अधिव,क्ता अर्यालले दलीय बैठ,कमा भएको सरकारी खर्चको विवरणसहितको जानकारी माग गर्नुभएको हो ।

अर्यालले वर्तमान प्रधानमनत्री शेरबहादुर देउवा प्रधानमन्त्री नियु,क्त भएयता बालुवाटारमा आयोजित नेपाली काँग्रेसको बैठक संख्या र त्यो बै,ठकमा गरिएको सरकारी ख,र्चको विवरण पनि माग्नुभएको हो । इमेज खबर बाट


Last Updated on: July 18th, 2021 at 6:28 pm
५०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया