बुधबार ०५ माघ २०७८

इलाम । इलाममा आफ्नै माइजु र भान्जा फ’रार भएका छ्न । सानो उमेर बाट मामलमा बस्दै आएका भान्जाले माइजुलाई लिएर फरार भएको पिडित मामाले बताएका छन ।

२६ बर्षकि युवतीको ८ बर्षकि छोरी छिन । पि,डित युवकले आफ्नो श्रीमतीले भान्जालाई फकाएको आ’रोप लगाएका छन ।४ बर्ष मलेशियामा बसेर आउँदा श्रीमती आफ्नै जेठि दिदिको छोरा सङ लागेको र अहिले उनिहरु भागेका भन्दै मार्मिक भएका छ्न ।

श्रीमतीको व्यबहारमा पहिलेको भन्दा फरक आएको उनले बताए । आफुले कल्पना नगरेको कुरा भयो भन्दै उनी अहिले श्रीमती र भान्जालाई खोज्दै मिडियामा आएका हुन ।

श्रीमतीले सम्पती लिएर आफ्नै भान्जा सङ फ’रार भएपछि उनले सबैलाइ आफ्नो श्रीमती र भान्जा खोज्न आग्रह गरेका छन । माइजू र भान्जालाई प’क्राउ गरेपछि गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला । ताजा खबर


Last Updated on: July 19th, 2021 at 9:07 am
३१० पटक हेरिएको

तपाईको प्रतिक्रिया