बुधबार १२ माघ २०७८

काठमाडौं : ११ हजार ६६४ नमूना परीक्षणमा २४ सय ४५ जनामा को`रोना भाइ´रस (कोभिड-१९) संक्र´मण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा परीक्षण गराएका ११ हजार ६६४ नमूनामा २४ सय ४५ जनामा संक्र`मण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ७,८३३ नमूनाको पीसीआरबाट र ३,८३१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। यस्तै, पछिल्लो २४ घन्टामा १२ सय ५८ जना को`रोनामुक्त भएका छन्।

यो सहित नेपालमा को`रोनाबाट मु´क्त हुनेको संख्या ६ लाख ३३ हजार ३३२ पुगेको छ। निको हुने दर ९४.७ प्रतिशत हो।

मन्त्रालयका अनुसार सोमबार को`रोनाबाट थप ३२ जनाको मृ`त्यु भएको छ । यो सहित को`रोनाबाट मृ`त्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ। अन्नपूर्ण पोस्ट बाट


Last Updated on: July 19th, 2021 at 5:16 pm
२४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया