शनिबार १५ माघ २०७८

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पु*त्ला द,हन गरिएको छ ।

सोमबार नेता नेपालको निर्वाचन क्षेत्रस्थित बालकुमारीमा राष्ट्रिय युवासंघ नेपालले पार्टीको विरु’द्ध’मा लागेको भन्दै नेता नेपालको पु¥त्ला द’हन र सांकेतिक प्र’दर्शन गरेको हो ।

प्र’द’र्शनमा युवासंघका स्थायी समिति सदस्य महेश चौलागाईंले नेता नेपाल पार्टीमा एक क’लंकको टीका भएको बताउनुभयो । उहाँले नेपालसहित फ्लोर क्र’स गर्ने २२ जना सांसदको निर्वाचन क्षेत्रमा पनि आज प्र’द’र्शन कार्यक्रम भएको बताउनुभयो ।

‘हामीले माधव नेपालको घरअघिबाट उहाँलाई चे’ता’व’नी दिएका छौं,’ सदस्य चौलागाईंले भन्नुभयो, ‘ग’द्दारीका काम गर्ने भ्र’ष्ट र विदेशी द’ला’ल’बाट चल्ने, म’ति’या’र बोकेका माधव नेपालजस्तालाई तह लगाउन अब युथ फोर्स नेपाल र राष्ट्रिय युवासंघ नेपाल जन्मिसकेको छ ।’

सूर्य चिन्हबाट चुनाव जितेर आफूले रुखमा भोट हाल्न लगाउनु ग’द्दा’रीको पराका¥ष्टा भएको समेत सदस्य चौलागाईंले बताउनुभयो ।इमेज खबर


Last Updated on: July 19th, 2021 at 7:01 pm
७१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया