बुधबार १२ माघ २०७८

कोसी राजमार्ग अन्तर्गत विराटनगर भृकुटी चोकनजिक एक वृद्धको शव फे’ला परेको छ । प्र’हरीका अनुसार को४प २३१६ नम्बरको मोटरसाइकलमा वृद्धको शव फे’ला परेको हो ।

ती वृद्ध विराटनगर–५ मुनापथका ६५ वर्षीय सुदर्शन न्यौपाने रहेको वडाध्यक्ष मीनकुमार आचार्यले बताए । सोमबार बेलुका मोटरसाइकलमा चढेकै अवस्थामा उनको शव फे’ला परेको प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।

उनी मोटरसाइकलमा चढेकै अवस्थामा घो’प्टो प’रेर ढ’लेका छन। जुत्ता पनि लगाएकै अवस्थामा भुइँमा टे’किएको देखिएको छ । वडाध्यक्ष आचार्यका अनुसार न्यौपानेको श’व बेलुका ८ बजे फे’ला परेको हो । उनको शरीरमा चो’ट’प’ट’क छ भने लुगा च्या’ति’ए’का छन् । ‘घ’ट’ना र’ह’स्य’मय देखिन्छ, दु’र्घ’ट’नापछि कसैले लगेर मोटरसाइकलमै राखिदिएको हो कि भन्ने आ’शं’का छ,’ उनले भने ।

वृद्धको शवको मुचुल्का उठाएर पोस्टमार्टमा लैजाने तयारी प्र’ह’रीले गरिरहेको छ । ‘मोटरसाइकलमा चढेकै पोजिसनमा श’व फे’ला परेको छ, एउटा खुट्टा टेकेको र मोटरसाइकलको स्टेन्ड पनि लागिरहेको अवस्थामा श’व फे’ला परेको छ,’ जिसीले भने, ‘दु’र्घ’ट’ना हो वा अरू केही हो अ’नु’स’न्धान भइरहेको छ ।’


Last Updated on: July 20th, 2021 at 9:55 am
५०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया