बुधबार १२ माघ २०७८

काठमाडौं, ५ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित उनी पक्षीय सांसदहरुमाथि सुरक्षा थ्रे’ट बढेको छ । उनीहरुमाथि का’र’बा’हीको ध’म्की’हरु आउन थालेपछि सु’रक्षा बढाइएको छ ।

नेपाललाई यसअघि दिइएको सु’रक्षाकर्मीभन्दा बढी संख्या थपिएको छ । उनको कोटेश्वरस्थित निवास र वरपर पनि सु’र’क्षा’कर्मी बढाइएको छ

यसैगरी, नेपालका विश्वासपात्र ललितपुर क्षेत्र नं २ का प्रत्यक्ष निर्वाचित सांसद कृष्णलाल महर्जनमाथि पनि सु’र’क्षा थ्रे’ट बढेको छ । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीनि’क’ट युथ फो’र्सका कार्यकर्ताले आ’क्र’म’ण गर्न सक्ने भन्दै सु’र’क्षा बढाइएको हो ।

कृष्णलाल महर्जनको बालकुमारीस्थित घरमा सु’र’क्षाकर्मी बढी संख्यामा पुगेका छन् । त्यस वरपर सु’रक्षाकर्मीको बाक्लो उपस्थिति छ । युथ फोर्सले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुको घर घेर्ने सम्मको क’द’महरु चाल्न थालेको छ । त्यसकारण पनि सु’र’क्षा’कर्मी बढाइएको हो ।

युथ फोर्सको पछिल्लो स’क्रि’य’तासँगै भि’ड’न्तका घ’ट’ना’हरुको ख’त’रा बढेको छ । त्यसकारण पनि सु’र’क्षा’कर्मी सांसदहरुको घर बाहिर बढाइएको छ ।रिपोर्टर नेपाल


Last Updated on: July 20th, 2021 at 11:31 am
३१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया