शनिबार ०८ माघ २०७८

काठमाडौँ – अफगानिस्तानको राष्ट्रपति कार्यालयलाई ल’क्षि’त गरी मंगलबार रकेट आ’क्र’म’ण भएको छ ।

राष्ट्रपति असरफ घानीसहित उच्च पदस्थ व्यक्तिहरू इदको प्रार्थनामा सहभागी भइरहेका बेला तीन वटा रकेटले राष्ट्रपति कार्यालय परिसरनजिकै आ’क्र’म’ण गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

राष्ट्रपति कार्यालयनजिकै बि’स्फो’ट भएका विवरणहरू पनि आएका छन् तर अहिलेसम्म ह’ता’हतीबारे खुलेको छैन । पछिल्लो समय अमेरिकी र नाटो सै’नि’क’हरूले अफगानिस्तान छाडेपछि वि’द्रो’ही समूह तालिबानले आफ्नो प्रभाव बढाउँदै लगेका छन्।

अफगानिस्तानमा रहेका अमेरिकी से’ना स्वदेश फर्किएपछि त्यहाँ तालिवानी ल’डा’कू’को द’ब’द’बा बढेको छ । देशको धेरै भाग तालिवानको नि’य’न्त्र’णमा गइसकेको जनाइएको छ ।


Last Updated on: July 20th, 2021 at 3:20 pm
५०० पटक हेरिएको

तपाईको प्रतिक्रिया