बुधबार १२ माघ २०७८

नेकपा एमालेले प्रभु साहको नेतृत्वमा आईटी आ’र्मी’को घो,ष,णा गर्ने भएको छ।

मंगलबार तीन बजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट आई.टी आ’र्मी’को घोष`णा गर्ने कार्यक्रम रहेको एमाले नेता प्रभु साहले सेतोपाटीलाई जानकारी दिए।

सरकारले आइटीमार्फत जनतामा भ्र’म फै’ला’उनसक्ने भएकाले त्यसलाई तो`ड्न आईटी आ’र्मी निर्माण गरिएको यसको अन्तरिम घो’ष’णा पत्रमा उल्लेख छ।

आइटीको सहायताले हामी मुलुकमा ब्याप्त दु’रा’चा’र, बे’थि’थि, वि’कृ’ति, कु’शा’स’न, अ’रा’ज’क’तासहित स`बैखाले द’मन उ’त्पी’डन एवं वि’भे’दलाई बढ`वा दिने ग`लत शा’स’न व्यवस्थाको अन्त्य गर्न सक्छौ,’ अन्तरिम घो`षणापत्रमा भनिएको छ, ‘

तसर्थ देशमा समाजवादी व्यवस्था निर्माण सहित सामाजिक न्या`य, सु’शासन, सदाचार, स्थायीत्व, स`मृ`द्धि एवम् विकासको लक्ष्य पुरा गर्ने म’हा’अ’भियनामा हामी सफल हुने दृ`ढ वि`श्वासको साथ अर्ध सामु`हिक स्वरुपमा क्रि’याशील रहनेगरी आईटी आ’र्मी’को स्थापना गरिएको छ।’

आईटी आ’र्मी’को केन्द्रीय कमिटी १ सय ५१ सदस्यीय हुनेछ।आइटी आ’र्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय प्र`स्ताव गरिएको छ। यस्तै जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय प्रस्ताव छ.सेतोपाटि


Last Updated on: July 20th, 2021 at 3:41 pm
६०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया